समाज Archive

किर्गिस्तानका दुई हेलिकोप्टर त्रिभुवन विमानस्थलमा अवतरण
काठमाडौं, विशेष अनुरोधपछि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको किर्गिस्तानको हेलिकोप्टरका दुई चालकहरु नै बेपत्ता भएका छन् । बेपता भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुबीच हल्लखल्ली नै मच्चिएको छ । किर्गिस्तानका नागरिकहरु क्याप्टेन

हिमपातका कारण लिमी गाउँ पाँच महिनाका लागि बन्द
हुम्ला, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका

ललितपुर किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
ललितपुर, ललितपुरकी एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाग्मती गाउँपालिका-७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई पक्राउ गरेको छ । सापकोटाले मंगलबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी
काठमाडौंका सडकमा आधुनिक बत्ती जडान हुँदै
काठमाडौं, काठमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण

पचालझरनामा भाैरा स्मृति खोप केन्द्रको स्थापना
कालिकोट, कालिकोट जिल्लाको पचाल झरनामा भौरा स्मृति खोप केन्द्रको स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको लेखगाउ भौनेमा भौरा खोप केन्द्र तथा गाउँघर क्लिनिकको उदघाटन गरिएको हो ।पचालझरना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी
शुक्रबारका लागि सर्यो संसद विघटन मुद्दाको सुनुवाई
काठमाडौं, प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएपछि अर्को पेसी शुक्रबारका लागि तोकेको हो। बुधबार सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता

नेपालमा थप ४४५ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४४५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको
निर्वाचनको पक्षमा जनताको लहर उर्लेको छः मन्त्री रायमाझी
काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुद्दा र उपलब्धि गुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानु परेको स्पष्ट पारेका छन् । रिपोर्टस क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा
ओलीको सडकछाप पार्टीमा को-को छन् हेर्दै जानुहोलाः नेपाल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको दर्जा दिएका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले केन्द्रीय सदस्य ५ हजार पुर्याउने

किश्मा खड्काको नेतृत्वमा प्रथम जिल्ला भेला आयोजक समिति गठन
वुटवल, पत्रकार विद्यार्थी संगठन पाल्पा जिल्ला समितिको दोस्रो पुर्ण बैठकले किश्मा खड्काको नेतृत्वमा प्रथम जिल्ला भेला आयोजक समिति गठन गरेको छ । उक्त वैठकले निर्माण गरेको समिति ११ सदस्यीय रहेको छ जस अन्तर्गत संयोजकमा किश्मा खड्का

