समाज Archive

मुख्यमन्त्री राईले माघ ११ मा लगनगाँठो कस्दै

काठमाडौं, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ पनि हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको

सुनका गहना र झोला चोरी गर्ने दुईजना पक्राउ

पर्वत, बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पा, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ

न्यायाधीशहरुले देशको हितमा निर्णय गर्छन्ः रामचन्द्र पौडेल

दमौली, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै

कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको कांग्रेसले आज पनि ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।  पार्टी

काँग्रेश नेता देवकोटाको मृत्यु प्रति उपमेयर चलाउनेद्धारा श्रद्धाञ्जली

अछाम, नेपाली काँग्रेश अछामका नेता धर्मराज देवकोटाको मृत्यु प्रति पन्चदेव विनायक नगरपालिकाकी उपमेयर अम्विका चलाउनेले श्रद्धाञ्जली व्यक्त गरेकी छन् । शुक्रबार नेपाली काँग्रेश अछामकी युवा नेतृ समेत रहेकी उपमेयर चलाउनेले एक शोक विज्ञप्ति जारी गर्दै नेता

हतियार सहित पाँचजना पक्राउ

डोल्पा, डोल्पामा हातहतियारसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३९ वर्षीय चन्द्रप्रसाद बुढा, ४५ वर्षीय मानबहादुर बुढा, २१ वर्षीय गोकर्ण बुढा, ४२ वर्षीय सूर्यबहादुर बुढा र २५ वर्षीय चन्द्ररुप केसी

अब ओलीसंग एकताको सम्भावना छँदै छैनः माधव नेपाल

काठमाडौँ, नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एकताको सम्भावना नरहेको जनाएका छन् । उनले अब प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् । संविधान निगरानी समूहले आज आयोजना गरेको कार्यक्रममा

आचारसंहिताविपरीत न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको खुलासा

काठमाडौँ, झगडियाका कुनै पनि पक्षसँग भेट्न नमिल्ने आचारसंहिताविपरीत सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुल्न आएको छ । संसद् विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेका वेला चार न्यायाधीशले प्रधानमन्त्रीसँग भेटेर छलफलसमेत गरेको खुलेको

भारतको बस र ट्रक एकआपसमा ठोक्किँदा एघार जनाको मृत्यु

एजेन्सी, भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ ।  समाचार अनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी