समाज Archive

जनयुद्ध दिवसको अवसरमा फुटबल प्रतियोगिता सुरु, मन्त्री केसीद्धारा उद्धघाटन
नेपालगन्ज, बाँकेको नेपालगन्जमा जनयुद्ध दिवसको अवसरमा फुटबल प्रतियोगिताको सुरु भएको छ । नेकपा माओवादी केन्द्र निकटको युवा सङ्गठन वाइसीएल बाँकेले २८औं जनयुद्ध दिवसको अवसरमा आयोजनामा फुटबल प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगिताको आईतबार लुम्बिनी प्रदेशका

हात्तीपाइले रोग निवारण सम्बन्धी कार्यक्रम सन्चालन
नेपालगन्ज, बाँके नेपालगञ्ज वडा नम्बर ११ मा हात्तिपाइले रोग निवारणका लागी अभियान सन्चालन गरिएको छ। बिहीवार वडा अध्यक्ष नन्द किशोर कश्यपको अध्यक्षतामा उद्धघाटन गरिएको हातिपाइले रोग निवारण कार्यक्रममा वडाबासीहरुलाई निशुल्क औषधी खोप लगाइएको छ। वडा अध्यक्ष

जहाँ मरेर पनि ‘मर्नुपर्दैन’ मान्छेले
इण्डोनेशिया विश्वको यस्तो मुलुक हो, जुन १७ हजार टापु मिलेर बनेको छ । क्षेत्रफलको आधारमा यो विश्वको १४ औं मुलुक हो भने जनसंख्यामा चौथो, यहाँको जनसंख्या लगभग २८ करोड छ । ८७ प्रतिशतले मुस्लिम धर्म मान्छन्

हट्ने भयो भारतीय बाटो प्रयोग गर्ने नरैनापुरका स्थानीयको बाध्यता
नेपालगन्ज, नरैनापुर बाँकेको नरैनापुर गाँउपालिका आउनका लागि नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्या रहेको बताएका छन् । गाँउपालिकाले ३ करोड लागतका रोसनपूर्वाको सडक निमार्ण सुचारु भएपछी स्थानीयहरु हर्षित भएका छन् ।

नेपालगन्जमा गरियो टिकटक मिट कार्यक्रम
नेपालगन्ज, आज माघ २१ गते शनिबार नेपालगन्ज धम्बोझी स्थित होटल समर्थ इनमा चौथो टिकटक मिट कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा नेपालमै पहिलो चोटी यस्तो कार्यक्रम सम्पन्न भएको हो। टिकटक मिटको उद्देश्य विशेष गरी यस क्षेत्रमा रहेका

जनयुद्ध दिवसको अवसरमा भलिवल प्रतियोगिताको आयोजना हुँदैं
नेपालगन्ज । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले २७ औं जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा गरिन लागेको बिबिध कार्यक्रमहरुका बारेमा जानकारी दिन आइतबार नेपालगन्जमा आयोजना

खानेपानी मन्त्री खान र नरैनापुर गाउँपालिकाका शाह बिच भेटवार्ता
बाँके । खानेपानी मन्त्री अब्दुल खान र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बीच भेटवार्ता भएको छ । मन्त्री भएपछी पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री खान काठमाडौं फर्किने क्रममा सोमबार गाउँपालिका अध्यक्ष शाह संग

सरस्वती पूजा आज : देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज (बिहीबार) बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा

विद्याकी खानी सरस्वती तथा वसन्त पञ्चमीको पुजा तथा महिमा
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी हंशवाहनसंयुक्ता विद्यादानं करोतुमे । प्रथमं भारती नाम द्धितीयञ्च सरस्वती । तृतीयं शारदा देवी चतुर्थ हंशवाहिनी पचमं तु जगन्माता षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी अष्टमं वरदायिनी नवमं बुद्धिदात्री च दशमं ब्रहचारिणी

अश्विनीलाई राष्ट्रिय ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफर सम्मान
काठमाडौं, नेपालको मोडलिङ उद्योगमा उल्लेखनीय योगदान पुर्याएकोमा चौथो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा चर्चित फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई सम्मान गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको दुई पोखरीमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अश्विनीलाई