समाज Archive

नेपाली जनताले लडेर ल्याएको अधिकार प्रधानमन्त्री ओलीले खोसेः नारायणकाजी श्रेष्ठ
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोसेको राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले जनाएका छन् । शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले ओलीको कदम असंवैधानिक अलोकतान्त्रिक र प्रतिगामी भएको बताएका छन्

नेकपा बहुमत पक्षले प्रधानमन्त्रीलाई पठायो संविधान र विरोधपत्र
काठमाडौँ, नेकपा बहुमत पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको छ । दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको बहुमत पक्षको काठमाडौं कमिटीले प्रधानमन्त्रीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । बहुमत

मास्क लगाएका मान्छेको अनुहार सजिलै चिन्ने प्रविधि बजारमा आउदै
काठमाण्डौ, कोरोनाकाल शुरु भएपछि मानिसहरुले भोग्नु परेको एउटा समस्या हो–अर्काको अनुहार नचिन्ने । मास्क नलगाए कोरोना सर्ने डर, लगाए मान्छे नचिनिने डर । यसले गर्दा शान्ती सुरक्षामा पनि चुनौति थपिएको थियो । तर, अव त्यस्तो समस्या

एक सय किलो अवैध लागूऔषध बरामद
मकवानपुर, मनहरी गाउँपालिका-६ रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको

राष्ट्रिय सभा बैठक आज पनि बस्दै
काठमाडौँ, राष्ट्रिय सभा बैठक आज पनि बस्ने भएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत तेस्रो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६र७७ सभासमक्ष पेश

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री भट्ट नजाने
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नजाने भएका छन् । औपचारिक जानकारी नरहेको कारणले मुख्यमन्त्री भट्ट धनगढी विमानस्थलमा स्वागत गर्न नजाने मुख्यमन्त्रीको कार्यालयले बताएको छ ।मुख्यमन्त्री कार्यालयलाई
प्रधानमन्त्री ओली धनगढी पुगे
काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् । धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि कोही नगएको बताइएको छ ।

स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी
रुपन्देही, स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ ।उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले डीपीआर निर्माणको जिम्मा

मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र होः अध्यक्ष सेजुवाल
कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र रहेको बताएका छन । पचालझरना गाउँपालिका जारकोटमा आयोजित बिरोध सभामा बोल्दै अध्यक्ष सेजुवालले संघिय गणतन्त्र नेपाल बिकासको मुख्य आधार गणतन्त्र रहेको बताए । अध्यक्ष

अछाममा भिरबाट लडेर महिलाको मृत्यु
अछाम, अछाममा जिल्लामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।बिहीबार जिल्लाको कमलबजार नगरपालिका वडा न. ५ कुईकाकी ४८ वर्षिय बिशु टमट्टाको आज दिउसो तिर भिरबाट लडेर ज्यान गएको हो । आज दिउसो २ बजे तिर

