समाज Archive

महाशिवरात्रिको देशभर रौनक

काठमाडौं,महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ।महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो।ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो।प्रत्येक

जो ४० वर्ष पछि भारतको कारागारमा भेटिए….

काठमाडौं, ४० वर्षदेखि हराई रहेका इलामका दीपक जोशी तिमिल्सिना नाटकीय रुपमा भारतको कोलकत्तास्थित कारागारमा भेटिएका छन् । २०३५ साल माघको महिनामा नेपालको इलामका तिमिल्सिना घरबाट निस्किएका थिए तर उनी कहिल्यै घर फिर्ता भएनन् । उनी हराएको

वीरेन्द्रनगर नगरपालिका ५ नं वडा कार्यलयको नव निर्मित भवन उद्घाटन

सुर्खेत,वीरेन्द्रनगर नगरपालिका वडा नं ५ को नव निर्मित भवन उद्घाटन् गरिएको छ।विहिवार एक औपचारिक कार्यक्रमका विच वीरेन्द्रनगर नगपालिकाका प्रमुख देव कुमार सुवेदी तथा उपप्रमुख मोहनमाया ढकालले भवनको उद्घाटन गरेका हुन्। जिल्ला समन्वय समितीको कार्यलय तथा वडापालिकाको

मेलम्चीको पानी आएसँगै उपत्यकावासीको दैनिक रूपमै धारामा पानी

काठमाडौं, मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन

दैलेखमा माइक्रोबस दुर्घटना १ को मृत्यु, १० घाइते

सुर्खेत, बिहीबार कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका –१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली

बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

तनहुँको एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाउन सफल भएका छन् ।बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् । डिभिजन वन कार्यालय तनहुँका सहायक

कर्णाली प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति

कर्णाली, भूमि र आवासको माग गर्दै दुई साता आन्दोलन गरेका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ ।यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि

शिवसवरी धाम सांस्कृतिक कार्यक्रमको उद्घाटन कानुन मन्त्री केसीले गर्ने

देउखुरी,देउखुरीको राप्ती गाउँपालिका ५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीबाट हुने भएको छ। फागुन २६, २७ र २८ गते

प्रतिनिधि सभा बैठक मंगलबार सम्मका लागि स्थगित

काठमाडौँ,प्रतिनिधि सभा बैठक आगामी मंगलबार सम्मका लागि स्थगित भएको छ। बुधबार केही बेर बसेको बैठक शोक प्रस्ताव पेश गरेर सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

महिला लक्षित १० दिने पत्रकारीता तालिम सम्पन्न

नेपालगन्ज, बाँकेमा महिला लक्षित १० दिने पत्रकारिता तालिम सम्पन्न भएको छ। मानव अधिकार संरक्षण तथा प्रवद्धन केन्द्र(हुरीपप) र नेपालगंज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको हो।उक्त