समाज Archive

व्यापारी दुगडको योजनामा ओलीले सारे पार्टी कार्यालय
काठमाडौँ,नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्ने निर्णय भएको छ। बुधबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त स्थान निरिक्षण गरेका हुन।यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा पार्टी

नेपालमा पनि लकडाउन हुनसक्छः स्वास्थ्य मन्त्रालय
काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा लकडाउन गर्नुपर्ने अवस्था आउने जनाएको छ। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित

नेपालगन्जमा जनप्रतिनिधिबाटै घरेलु हिंसा
बाँके,नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नी कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको खुलेको छ।कार्कीले आफ्नी कान्छी श्रीमती दिलमाया पुनलाई यातना दिएका हुन्।आफु वर्षौदेखि घरेलु हिंसाको शिकारमा रहेको श्रीमती पुनले बताएकी छन्।पीडित दिलमाया पुनले

जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालीम शुरु
झापा, राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु

बस र टिप्पर एक आपसमा ठोक्किदा पाँच जना घाइते
नेपालगञ्ज, कोहलपुर सडक खण्डको गनापुरमा बस र टिप्पर ठोक्किएका छन् । कोहलपुरबाट नेपालगञ्जतर्फ भइरहेको भे १ क १४९९ नम्बरको टिप्पर सोही दिशातर्फ भइरहेको ना ६ ख ७८८२ नम्बरको यात्रुबहाक बस पौने ९ बजे गनापुर नजिकै ठोक्किएको जिल्ला

सुर्खेत उपत्यकामा खानेपानिको हाहाकार
सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानिको हाहाकार मच्चिएको छ। खडेरीका कारण पानिको मुहान सुक्दै गएर उपत्यकामा हाहाकार मच्चिएको हो। वीरेन्द्रनगर नगरपालिकाको १३ वटा वडामा खानेपानि वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानि उपभोक्ता संस्थाका कार्यलय प्रमुख डम्वर

कीर्ते नागरिकता बनाउने छ भारतीय पक्राउ
सप्तरी,कीर्ते नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ। नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई

संसद् भवनभित्रको यौनजन्य भिडियो सार्वजनिक
काठमाडौं,अष्ट्रेलियाको संसद् भवनभित्रैको यौनजन्य गतिविधिको भिडियो सार्वजनिक भएको छ।सार्वजनिक भएको भिडियोमा देखिए अनुसार एक अधिकारीले महिला सांसदको डेस्कमा यौनजन्य गतिविधि गरिरहेको देख्न सकिन्छ । उक्त गतिविधिमा समावेश एक सरकारी कर्मचारीको तस्बिर र फोटो पनि सार्वजनिक गरिएको

चीनबाट फर्केका एमबीबीएस विद्यार्थी धर्नामा
काठमाडौं,कोरोनाको कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन्। सोमबार दिउँसो चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पुरा नभएको

नेपालमा थप १८८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १८८ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १८८ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ। पछिल्लो २४