समाज Archive

निष्कर्ष विहिन तीन दलको बैठक
काठमाडौं,नयाँ सरकार गठन गर्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष टुङगीएको छ।देउवा निवास बुढानिलकण्ठमा आधा घण्टा चलेको छलफल विना निष्कर्ष सकिएको हो। बैठकमा जसपाका नेताहरुले पार्टीमा छलफल गर्न समय मागेपछि अर्को
बेलायती रानीका श्रीमान् फिलिपको निधन
एजेन्सी,बेलायतकी रानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको निधन भएको छ।९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको शुक्रबार बकिङ्घम प्यालेसले वताएको छ। उनको शुक्रबार बिहान निधन भएको थियो।फिलिप र एलिजवेथबीच सन् १९४७ मा विवाह भएको थियो। पाँच
मञ्चमै देउवा र पौडेलको जुहारी
काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने बताएका छन्।नेपाल निजामती कर्मचारी युनियन सङ्घ केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज यहाँ उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले

सुदूरपश्चिम पत्रकार महासंघ निर्वाचनः ओलीलाई हराउँदै रावल विजयी
धनगढी,नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन्।प्रेस युनियनसहितका विभिन्न ११ सङ्गठनबाट संयुक्त उम्मेदवार बनेका रावलले प्रेस चौतारीका प्रदेश संयोजक कृष्ण ओलीलाई पराजित गर्दै विजयी भएका हुन् । रावल यसअघि पत्रकार महासङ्घ प्रदेशको

सरकार गठन गर्न तीन दलको बैठक सुरु
काठमाडौं,नयाँ सरकार गठन गर्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक प्रारम्भ भएको छ। जनता समाजवादी पार्टी जसपाका नेताहरु देउवा निवास पुगेपछि बैठक सुरु भएको हो। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

वाइसीएल बाँकेद्धारा नरैनापुरका आगलगी पिडितलाई राहत वितरण
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको सहायक संगठन (वाइसीएल) बाँकेद्धारा नरैनापुरका आगलगी पिडितलाई राहत वितरण गरेको छ ।सोमबार बाँकेको नरैनापुर गाउँपालिका वडा न.४ खोदवाका कुल १२० आगलगि पीडित घर परिवारलाई उक्त राहत बितरण गरेको हो ।
वृद्धा आमाको बेवास्ता गर्ने सन्तान पक्राउ
काठमाडौँ,८४ वर्षकी आमाको बेवास्ता गरेको अभियोगमा राष्ट्र बैंकका निर्देशक प्रहरी नियन्त्रणमा परेका छन्।ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ४ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी

नाइजेरियाको जेलबाट १८०० कैदी फरार
काठमाडौं,नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन्।पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेर गएका हुन्। सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको

११ निर्माण कम्पनी कालो सूचीमा
काठमाडौं, सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा-१० बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

अदालतमा गच्छदार उपस्थित नभए पक्राउ पर्न सक्ने
काठमाडौं,वालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार समाप्त भएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आग्रह गरेको थियो।

