व्यानर न्यूज Archive

भान्सा र अस्पतालमा एकै पटक सिलिण्डरको अभाव

सुर्खेत,गरिवका झुपडीमा खाना पकाउने ग्यासको आभाव र अस्पतालमा अक्सिजनको अभाव एकै पटक सिर्जना भएको छ। गतवर्षको लकडाउनको तितो अनुभव कम नहुदै यो वर्षपनि गरिवको पिडा झन चुलिएको छ। गरिवलाई कारोना महामारीले भन्दा भोकमारीको पिडाले अत्यन्तै सताईरहेको

एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक तय गरेका हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु

हेटौंडा,राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ। मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना

माओवादी केन्द्रका नेतामाथि गोली प्रहार

बुटवल,नेकपा(माओबादी केन्द्र)कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ।तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेका हन्। कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षिय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको

आज राष्ट्रिय सभा उपनिर्वाचन हुदै

काठमाडौं,राष्ट्रियसभामा रिक्त रहेको पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदैछ। वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव

जेठ १५ अगावै प्रधानमन्त्रीले विश्वासको मत लिदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगावै संसदमा विश्वासको मत लिन प्रयास गर्ने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन बोलाउने तयारी भएको बालुवाटार स्रोतले बताएको

राष्ट्रियसभा उप-निर्वाचनमा कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने

काठमाडौं,राष्ट्रियसभाको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ। मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले बताएको छ। वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता रहने

आचारसंहिता उल्लंघनमा प्रधानमन्त्रीलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं,नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको

कालीकोटका गाउँगाउँमा कोरोना संक्रमित

कालीकोट,कालिकोट जिल्लाको गाउँगाउँमा कोरोनाका बिरामी भेटिन थालेको छन्।ज्वरो तथा खोकीका लक्षण देखिएका बिरामी बढेको खबर पाएपछि एन्टिजेन परीक्षण गर्दा जिल्लाको पलाता गाउँपालिका २ बन्जडामा कोरोना संक्रमित भेटिएका हुन्। गाउँका १५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा

निषेधाज्ञामा कर नतिरेपनि जरिवाना नलिन सर्वोच्चको आदेश

काठमाडौं,सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा मूल्य अभिवृद्धि कर,भ्याट विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतको न्यायाधीश मिरा खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।निषेधाज्ञा तथा बन्दाबन्दी