व्यानर न्यूज Archive

७६(५) मा जानु अपरिहार्य भयोः प्रधानमन्त्री

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य रहेको बताएका छन् । पत्रकार सम्मेलन बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरेका छन्। जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर अधिवक्ताहरु सर्वोच्च पुगे

काठमाडौं,सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन्। अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत

संविधान संशोधनको गृहकार्य

काठमाडौं,संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ। जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिएका छन्। ठाकुरले जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा

महन्थ ठाकुर पक्ष पुनः तटस्थ बस्ने

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पुनः नयाँ सरकार गठनमा तटस्थ बस्ने भएको छ। यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढिरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री

२१ घण्टामा प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न राष्ट्रपतिद्धारा आग्रह

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै

प्रधानमन्त्रीको पत्रः सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया

आमाको नागरिकताबाट वंशजको नागरिकता दिने निर्णय

काठमाडौँ,सरकारले आमाको नागरिकता भएका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ। बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई वंशज नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो।आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको

प्रधानमन्त्रीले विश्वासको मत नलिने,राजिनामा पनि नदिने

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने राजिनामा पनि नदिने बताएका छन्।बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत नलिने,राजिनामा पनि नदिने र प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत नलिने

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन्

नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २१६९५ र एन्टिजेन विधिबाट ३९३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सो