व्यानर न्यूज Archive

नेपालमाथि वैदेशिक हस्तक्षेप र त्यसको प्रतिरोध
नेपालको रास्ट्रियता , जनतन्त्र र जनजीविकामाथि यतिबेला गम्भीर संकट उत्पन्न भएको छ। नेपालका शासकहरुको अमेरिकाभक्ति र लेन्डुपपथका कारण नेपालमाथी अमेरिकी गिद्देदृष्टि सधैं टाउकामाथिको तरबार बन्ने गरेको छ। जसको ज्वलन्त उदाहरण हो २०६६ बाट सुरु भएको अमेरिकी

पर्यटन क्षेत्रमा एमसीसी: मुलुकलाई द्धन्दमा फसाउने योजना मान्य नहुने
काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसीसीको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश गरेको छ । नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरीयर श्रमिक यूनियन यूनिट्राभको तेह्रौं राष्ट्रिय अधिवेशनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद

सार्बभौमसत्ता सम्पन्न भनिने संसद प्रती जनताको विश्वास छैन् : दिपक चलाउने
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले सार्बभौमसत्ता सम्पन्न भनिएको संसद प्रति जनताको विश्वास नभएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसिसी खारेजीको माग गर्दैँ विप्लव नेतृत्वको नेकपा सहितका ६ राजनितीक दल र २ मोर्चाद्धारा

प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा परेन एमसिसी
काठमाडौँ, बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समावेश गरिएको छैन। थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव बैठकको कार्यसूचीमा छ। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ।

द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथी आक्रमण गरियो : रमेश मल्ल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका युवा नेता रमेश मल्लले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति भएको बताएको छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

एमसीसीविरुद्ध दुई मोर्चा र ६ कम्युनिस्ट पार्टीहरु आन्दोलनमा
काठमाडौं, विप्लव नेतृत्वको नेकपा सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा एमसीसीविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन

स्काभेटर आगजनीको घटना : संकाको घेरामा विप्लव नेकपा, तर नेकपाले भन्यो – हाम्रो संलग्नता छैन्
नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिकामा एउटा स्काभेटरमा आगजनी गरिएको छ । गाउँपालिकाको वडा नं. २ मसुरी बगर लामाचौर जंगलमा पार्किङ गरेर राखिएको एउटा स्काभेटरमा अज्ञात समुहद्धारा मंगलबार राती आगजनी गरिएको हो । निशान बिल्डर्सको भे १ प

पुर्व मन्त्री बस्नेतको पहलमा कुशे हिमालको फेदमुनी बन्दै देशकै नमुना सुरुङमार्ग
जाजरकोटको कुशे गाउँपालिका कुशे पाटनको फेदमुनी जाजरकोट जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउंपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउंपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि

आज तामाङ समुदायको सोनाम ल्होसार देशभर मनाइँदै
काठमाडौँ, नेपालका आदिवाासी जनजातीय समुदाय मध्येका तामाङ समुदायले आज सोनाम ल्होसार धुमधामकासाथ मनाउादै छन । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज देश तथा विदेशमा रहेका तामाङ समुदायले विविध कार्यक्रमकासाथ मनाउन लागेका

जनताको दुखसंग सुख साट्ने वीर वहादुरको त्यो भीष्म प्रतिज्ञा
लामो रस्साकस्सी बिच कर्णाली सरकार यतिबेला विस्तार भएको छ । मुख्यमन्त्री याँमलाल कंडेलले प्रमुख सत्ता सारथीका रूपमा रहेको माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएसंगै सरकार विस्तार गरेका छन । मन्त्रीको लागि शुभ साइत पर्खेका डोल्पाका माननीय वीर

