व्यानर न्यूज Archive

नेपालीहरुको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना
काठमाडौँ, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरूको महान् पर्व बडादसैँ आज शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,

मैले चिन्न नसकेको म
जीन्दगीको यात्रामा बेलैमा आफुलाई चिन्न सक्नु पनि एक कठिन काम पो रहेछ। जब मेरो मनभित्रको ‘म’ले म को हु भन्ने आभास गर्दैन, आफ्नो मार्ग निर्देशन आफै कोर्दैन र त यहाँ आफुले आफुलाई खोज्न पर्ने स्थिती सिर्जना

३३ किलो सुन प्रकरणमा : ‘गोरे’ सहित ६ जनालाई जन्मकैद
काठमाडौं : त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणको फैसला भएको छ। जिल्ला अदालत मोरङले आज चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ। ४८ जनाले

यी हुन् भारतका पाँच अर्बपति : यस्तो छ उनिहरुको सम्पत्ति
एजेन्सी । नयाँ दिल्ली, छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ । यस्तो छ भारतका पाँच अरबपतिकाे सम्पती मुकेश अम्बानी भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर
काठमाडौं, नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ

कालिकोटको पचालझरनामा ३ दिने देउडा महोत्सव सुरू
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका पणेक्षामा ३ दिने देउडा महोत्सव सुरू भएको छ । कर्णाली प्रदेश कला साहित्य प्रतिष्ठानको आयोजना र गाउँपालिकाको सहकार्यमा ३ दिने महोत्सव सुरू भएको हो । कर्णालीको लोक संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्न

अनुलाई प्रिमियर लिगमा प्रतिस्पर्धाका लागि बिदाई
काठमाडौं, मित्र राष्ट्र रसियाको मस्को सहरमा आयोजना हुने ¥याङ्किङ्ग प्रतियोगिता समेत रहेको कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जान लागेकी साग स्वर्णधारी अनु अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सोमबार एक कार्यक्रमविच राष्ट्रिय

मलाई मन्त्री बन्ने रहर छैन् : उपेन्द्र यादव
धादिङ, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् । ‘मलाई

अब डोल्पामा माओवादी एक नं पार्टी बन्छ : सांसद शाही
दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीले माओवादी पार्टी डोल्पामा एक नं पार्टी बन्ने दाबी गरेका छन । माओवादी केन्द्र मुड्केचुलामा आयोजित गाउपालिका स्तरीय अगुवा पार्टी कार्यकर्ता भेलामा प्रदेश सभा सदस्य शाहीले उक्त कुराको

कर्णाली सुनको थुप्रो हो यसको सदुपयोग गर्नुपर्छ : मुख्यमन्त्री शाही
दुनै, डोल्पा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली संभावनाहरूको खानी भएको बताएका छन । जगदुल्ला गाउँपालिकाको भवन उदघाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकोले यसलाई सदुपयोग गर्नुपर्ने बताएका हुन । मुख्यमन्त्री शाहीले भने हामी