व्यानर न्यूज Archive

डुङ्गेश्वर गाउँपालिकाको टाकुरी खोलामा झोलुङ्गे पुल निर्माण
दैलेख, दैलेखको डुङ्गेश्वर गाउँपालिका- ३ हनेटा खोलको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।डुङ्गेश्वर गाउँपालिकाको पुर्बि ग्रामिण भेगको विकट ठाउँमा पर्ने उक्त खोलामा बर्षौ देखी झोलुङ्गे पुल नहुदा स्थानिय जनताले सास्ति बेहोर्नु परेको थियो ।

कर्णालीमा माओवादीबाट डोल्पाकी उर्मिला बनिन् राज्यमन्त्री
सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डललाई समावेशी बनाउनका लागि राज्यमन्त्री नियुक्त गरिएको छ । नेकपा माओवादी केन्द्रले डोल्पाकी उर्मिला विश्वकर्मालाई राज्यमन्त्री बनाएको हो । उनलाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको हो । ७ सदस्यीय मन्त्रीपरिषद्मा

कर्णाली सरकारले पायो पूर्णता : नवनियुक्त ४ मन्त्रीले लिए शपथ
सुर्खेत । कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद विस्तार गरी सरकारलाई पूर्णता दिएका हुन् । कर्णाली प्रदेशसभा सचिवालयका अनुसार ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४

बाजुरामा भूकम्पको धक्का : एकको मृत्यु, दर्जनौं घरमा क्षति
बाजुरा, बाजुराको मेला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ । भूकम्पका कारण ढुङ्गा लागेर अन्दाजी ३५ वर्षकी जमुना रोकायाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै भुकुम्पका कारण बाजुरा र बझाङमा
भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल
काठमाडौँ , पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने
काठमाडौँ । नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि (शुक्रबार) माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश

अख्तियारका पूर्व आयुक्त पाठकलाई तीन वर्ष कैद
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । उनलाई जरिवाना पनि तोकिएको छ । पाठकलाई तीन वर्ष कैद सुनाइएको विशेष स्रोतले जानकारी दिएको हो ।

सन्दीप लामिछाने धरौटीमा रिहा, विदेश जान रोक
काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइ दिएको छ । इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले

पुस २७ पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय

अर्थमन्त्री विष्णु पौडेलले बुझाए ओलीलाई न्युनतम साझा कार्यक्रमको प्रतिवेदन
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको न्युनतम साझा कार्यक्रमको कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा अर्थमन्त्री पौडेलले ओलीलाई साझा कार्यक्रमको प्रतिवेदन बुझाएका हुन्।

