व्यानर न्यूज Archive

रहेनन् हकिङ ! महान वैज्ञानिक स्टेफन हकिङको निधन
विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । अमेरिकाकाे क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको बताइएकाे छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । विज्ञप्तीमा मृत्युकाे कारण भने खुलाइएकाे छैन

रारा पुग्नलार्इ रारा एडभेन्चरले ल्यायो सुबिधाजनक प्याकेज
नेपालकाे सबैभन्दा प्राकृतिक बरदानकाे रूपमा रहेकाे ठुलाे ताल रारा पुग्न र राराको पर्यटनको लागि निरन्तर लागिपरेको रारा पर्यटन बिकास समिति तथा रारा एडभेन्चरले आन्तरिक तथा बाहय पर्यटकहरूका लागि सुबिधायुक्त सस्तो टुर प्याकेजको ब्यवस्था गरेको छ । पर्यटकहरूको

जहाज दुर्घटनाबारे बंगलादेशले लगायो काठमाडौं विमानस्थलमाथि यस्तो आरोप
सोमबार भएको जहाज दुर्घटनामा युएस बंगला एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दोष लगाएको छ । बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई दुर्घटनाको

यस्तो थियो युएस बंगला विमानमा अन्तिम संवाद
कहिले पशुपति र कहिले कोटेश्वरतर्फबाट अवतरण गर्न खोजिरहेका पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिएका थिए । काठमाडौं टावर : बंगला स्टार २११, म फेरि भन्दै छु, रनवे टु जिरोेतिर नजानुहोस्, होल्ड गर्न अनुमति ….. (रन

नेपाल घुम्न आएकी अन्नीले विमानभित्र जे देखिन्……
म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरूले पनि मेरोसामु

त्रिभुवन विमानस्थलभित्र भएको सबैभन्दा ठूलो दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । बंगलादेशको राजधानी

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसादमाथि गोली प्रहार, अवस्था गम्भीर
‘बोक्सी काण्ड’ मा मुछिएका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको अवस्था झनझन नाजुक बन्दै गएको छ । उनको उपचार कैलालीमा सम्भव नभएपछि कोहलपुर मेडिलक कलेज रिफर गरिएको छ । सोमबार साँझ ८ः१० बजेतिर अाफ्नै घरमा बसिरहेका मेयरमाथि

यी हुन विमान दुर्घटनामा बाँच्न सफल २२ जना भाग्यमानी ब्यक्ति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा २२ जना बाँच्न सफल भएका छन् । ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना सवार युएस बंगलाको विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा अवतरणका क्रममा विमानस्थलमा

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा दुर्घटना, ३६ जनाको मृत्यु
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौँबाट बंगलादेशका लागि उडेको विमान बीच बाटोमा प्राविधिक समस्या आएपछि फोर्स ल्यान्डिङ गरिएको थियो । बिमानमा सवार ३६ जनाको मृत्यु भएको बताइएको छ । ७१ जना सवार

जाजरकोटी परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी आगामी चैत्र २१र २२ गते
जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको काठमाण्डौं टुडीखेलमा आगामी चैत्र २२–२३ गते हुने भएकाे छ । फागुनकाे २९ र ३० हुने भनिएकाे प्रथम राष्ट्रिय प्रदर्शनी प्राबिधिक कारणबस चैत्र २२ र २३ गते सारिएकाे