व्यानर न्यूज Archive

९९ फलफूल तथा तरकारी व्यापारीलाई रेड कार्ड – सम्झौता खारेज हुने
कालीमाटी र बालाजु तरकारी बजारमा व्यापारीले मनोमानी गरेपछि कृषि सहकारी तथा भूमिसुधारमन्त्री चक्रमपाणि खनालले कारवाहीको कदम सुरु गरेका छन्। गत सोमबार कालीमाटी तरकारी बजार अनुगमनमा निस्किएका खनाल त्यसपछि भने व्यापारीको गल्ती हरेर कारवाही प्रकियामा अघि बढेका

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने
फौजदारी अभियोग लागेर थुनामा रहेका सांसदको पद निलम्बित नहुने सहमति दलहरुले गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएपछि उक्त कुरा पारित भएकाे छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो ।

८ घन्टा लगाएर १७ जनाको टोलीले अग्रवालको घरमा अपरेशन
तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाईके एमके भन्ने मोहनकुमार अग्रवालको काठमाडौं कालिकास्थानस्थित घरमा सरकारी अधिकारीहरुले शुक्रबार छापा मारेका छन्। प्रहरीले ८ घन्टा लगाएर ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार

ग्वाटेमालामा: शताब्दीयताकै भीषण ज्वालामुखी विस्फोट
ग्वाटेमालामा एक शताब्दीयताकै सबैभन्दा भीषण ज्वालामुखी विस्फाेट भएकाे छ र यसका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भइसकेको छ। ‘फोएगो’ नामकाे उक्त ज्वालामुखी ल्याटिन अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक मानिन्छ । सन् १९७४ मा साेही ज्वालामुखीमा

बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला सवारी–साधन गुडाउन इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सोमबार मन्त्रिपरिषदको यही जेठ १३ गते बसेको बैठकले सो राजमार्गमा (सिन्धुलीमाडीदेखि

चुनढुंगा खानीमाथि नेकपाको ‘कारवाही’ यस्ता रहेछन् कारणहरू
नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप

दरबार हत्याकाण्डका ‘रहस्यमय’ १७ वर्षः अझै भएन सत्यतथ्य छानविन
तत्कालिन राजा विरेन्द्रका वंश नै समाप्त हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १७ वर्ष पुगेको छ । २०५८ जेठ १९ गते शुक्रबार राति नारायणहिटीमा गोलीकाण्ड भएको थियो । आजभन्दा ठीक १७ वर्षअघिको उक्त हत्याकाण्डपछि नेपाली राजनीतिले

सामूहिक बलात्कार पीडित पूजाको रक्षा नेपालमाथि गम्भिर आरोप
रक्षा नेपालको रोहबरमा रहेकी पूजा बोहोरा आफूलाई रक्षा नेपाल सञ्चालिका मेनुका थापाले याताना दिँदै राखेको बताएकी छिन् । २०६८ सालमा सामूहिक बलात्कार भएकी पूजा त्यस पछि रक्षा नेपालको रोहबरमा थिइन् । त्यसयताको अहिले सम्मको समय पूजाले

बजेटबारे यस्तो छ विप्लवको प्रतिक्रिया……..
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले केपी नेतृत्वको सरकारले मंगलबार घोषणा गरेको बजेट शब्दजालले भरिएको भाषणकाे शंज्ञा दिएका छन । बजेटले नेपाली जनता र देशको आवश्यकता सम्बोधन गर्ने भन्दा सत्तारुढ पार्टीका कार्यकर्ता पोस्ने नीतिमा आधारित रहेको टिप्पणी

हत्या भएको भनिएका पत्रकार एकाएक पत्रकार सम्मेलनमा देखिएपछि…..
एजेन्सी,युक्रेनले ‘हत्या भएको’ भनेर प्रचारित एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवितै रहेकाे पाइएकाे छ । उनकाे हत्या भएकाे भनेर विश्वव्यापी रूपमा समाचारहरू अाएपछि उनी अाफै पत्रकार सम्मेलनमा देखा परेका छन् । उनी एकाएक जीवित र सकुशल