व्यानर न्यूज Archive

जाजरकोटमा बाढी र पहिरोको यस्तो लिला, करोडौको क्षति

भारी वर्षाका कारण अाएकाे बाढीका कारण जाजरकाेटमा ठूलाे धनजनकाे क्षति पुगेकाे छ । बाढीमा परी एक जनाकाे ज्यान गएकाे छ भने अरु धनमालकाे ठूलाे क्षति पुगेकाे छ । लगातार परेकाे वर्षाका कारण खाेला बढेपछि ठाउँ ठाउँमा

गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई

सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको

सिंहदरबारभित्रै कुटाकुट उपसचिवमाथि अक्रमण

देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट

सरकार फाँसिवादतर्फ उन्मुख हुँदै – मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले वर्तमान सरकार फाँसिवादतर्फ उन्मुख हुँदै गएको दाबी गरेको छ । पार्टी महासचिव मोहन वैद्य ‘किरण’ ले आज एक विज्ञप्ति जारी सो दाबी गरेका हुन् । वैद्यले सरकार अहिले जनताको विरोध प्रदर्शन

वाग्मती र कोसी नदीको बहावले खतराको संकेत, सतर्क रहन आह्वान

निरन्तर परेको पानीसँगै वाग्मती र कोसी नदीको बहावले खतराको संकेत नाघेको छ। पूर्वी पहाडी क्षेत्रमा दुई दिनदेखि भारी वर्षा भएसँगै साना खोलाबाट आएको बाढीका कारण वाग्मती र कोसीको बहावमा भारी वृद्धि भएको हो। वाग्मतीको एक र

खाल्डोमा पुरिएकी अल्किनाको हृदयविदारक कथा – दौडँदा दौडँदै बच्चा गुमाइन्,४ वर्ष कालकोठरीमा बिताइन् ।

प्रहरीले कालिकोटको मुम्राको लेखबाट उनीसहित उनका साथीहरुलाई लखेटयो । दौडदा दौडदा पेटमा भएको ५ महिनाको बच्चा समेत खस्यो । पुलिसको लखेटाईबाट बच्चा गल्यो शरीर गल्यो तर उनको मुलुक परिर्बतनको हिक्मत रत्तिपनि गलेन । रगत बग्यो रगताम्मे,

भारतका लागि टाउको दुखाउने रुस र पाकिस्तानबीच सुरक्षा सम्झौता !

रुस र पाकिस्तानबीच केही दिनअघि एउटा महत्वपूर्ण रक्षा सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौताले भारतलाई थप चिढ्याउन सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रुस र पाकिस्तानबीच भएको उक्त सम्झौताअनुसार पाकिस्तानका सैनिकहरुले अब रुसी

अदालत अगाडि प्रकाण्डले भने- सँगै जनयुद्ध लडेका साथीहरुले हत्कडी लगाए

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सँगै जनयुद्ध लगेका साथीहरुले आफूलाई हत्कडी लगाएको बताउँदै को ठिक को बेठिक इतिहासले पुष्टि गर्ने बताए । प्रहरीले म्याद थप्ने जिल्ला अदालत ल्याउँदा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रकाण्डले आफूहरुले राष्टिघात र

स्कुले बालकको अपहरणपछि हत्या

सुरक्षा र सुविधाको पहिलो केन्द्र मानिने राजधानीमा सोमबार एउटा क्रुर र त्रासद् घटना सार्वजनिक भएको छ। ११ वर्षीय स्कुले बालक निशान खड्काको अपहरण भएको २४ घण्टा नबित्दै हत्या गरिएको छ। काँडाघारीमा चिया पसल चलाउने चमेली खड्का

नेकपाको अाम्दानी : मासिक साढे तीन करोड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ। स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रूपैयाँ उठ्ने भएको हो। नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित