व्यानर न्यूज Archive

आखिर किन लगाईयो नेपाल–भारत जोड्ने पुलमा पाँच महिनादेखी ताला….?
दार्चुला, लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो । नेपालको तर्फबाट पुलको
विप्लबका नेता ‘सुदर्शन’ लाई भेट्टन नख्खु जेल पुगे क्रान्तिकारी माओवादीका महासचिव ‘किरण’
काठमाडौं, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन’को पछिल्लो स्वास्थ्य स्थिति बुझ्न नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ नख्खु कारागारमा पुगेका छन् । मंगलबार ‘सुदर्शन’लाई

आज १२ औं गणतन्त्र दिवस,यसरी मनाइदैछ देशभर
काठमाडौं : गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस

लोकसेवा आयोगले वुधवार नौ हजार कर्मचारीका लागि विज्ञापन खोल्दै
काठमाडौ, लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना

गृहमन्त्री वादलको बिवादास्पत अभिव्याक्ति प्रति काग्रेश नेताको प्रश्न ‘मर्ने नेपाली नभए कुन देशका हुन् ?’
नकाठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाईप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षा लगायत पछिल्ला घटनाबारे जानकारी

म एउटा अनागरिक
यदि भ्रष्टाचारको विरुद्ध बोल्दा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिदा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य छ !! यदि भारतले सिमा मिच्यो भन्दा सुस्ता,कालापानी,लिपुमा झण्डा गाड्दा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य

गृहमन्त्री थापा भन्छन् : विप्लवले जनसेना र जनसरकार बनाइसके !
काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपकाले जन सरकार र जनसेना बनाएको खुलासा गरेका छन्। काठमाडौंमा आइतवार भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्। जरुरी सार्वजनिक महत्वको विषयमा

विप्लव नेकपाको वन्द,सुर्खेतमा यात्रुवहाक बसमा आगजनी
सुर्खेत, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेकपाका कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमि बाट छिन्चु तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई नेकपाका कार्यकर्ताले आज बिहान

जोशमा हुन्न होश
घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु सुमन स्मारिकाको यो गजल निकै चर्चित छ । सामाजिक संजालमा गजल सुन्दै वाह ! वाह ! भन्दै आपसमा शेयर हुने क्रम पनि

भारतमा लोकसभा चुनाव : फेरि मोदीकै दल भाजपाको उदय
काठमाडौं ,भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ। १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो। बिहीवार बिहान स्थानीय समयानुसार ८ बजेदेखि सुरु भएको मतगणना

