व्यानर न्यूज Archive

सुस्तायो कर्णाली प्रदेश सरकार ! एकहप्ता अगाडि गरेका निर्णय हप्तापछि सार्वजानिक
सुर्खेत, सुरुका दिनहरुमा सबैभन्दा गतिलो रफतार देखाएको कर्णाली प्रदेश सरकार पछिल्लो समय भने राम्ररी थला परेको छ । नाम र राजधानी तोकेर चर्चामा आएको कर्णाली प्रदेश सरकारले पछिल्लो समयमा कर्णाली बिकासको लागी ढिलासुस्त गरेको पाइएको हो
राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ -विप्लव
गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को पहिलो अन्तर्वार्ता सार्वजनिक भएको छ । प्रस्तुत छ अन्नपूर्ण पोस्टमा प्रकाशित विप्लवको अन्तर्वार्ता ) विप्लवको बिशेष अन्तर्वार्ता सरकारले तपाईंहरूमाथि प्रतिबन्ध

राजनीति अस्थिरताको स्थाई समाधान के हुनसक्छ ?
गौतम बुद्धले छलकपट चोरिलाइ निरुत्साहित पार्ने ज्ञान् बाँढेपछी एकदिन डाकु गंगुलिमार गौतम बुद्धलाई मार्न आएछन चेलाहरुले बुद्धलाई सोधेछन तपाईंलाई मार्न भनेर एउटा डाकु आएको छ के गरौ ? गौतम बुद्धलाई सोधे छ म कहाँ पठाइदेउ डाकु
काष्ठमण्डपमा बन्यो सुनको मण्डप, चारवटा थामका लागि दुई किलो सुन प्रयोग
भूकम्पले भत्काएको तीन वर्षपछि काष्ठमण्डप पुनर्निर्माणका क्रममा महत्वपूर्ण मानिएको ुप्यंग थाुं ९चारवटा मूल थाम० आज ठड्याइँदैछ। आज बिहान हनुमानढोका परिसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले थामहरुको संकल्प पूजा गरेका थिए। बज्रयान

यसकारण सभामुखले हटाउन लगाए संसदमा प्रधानमन्त्री र सांसदले बोलेका असंसदीय शब्द
सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा बोलेका संसदीय मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको सुरूमै सभामुख महराले प्रधानमन्त्री र सांसदहरूले प्रयोग गरेका

ब्रेकअप कि मेकअप ?
भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवतीहरु भुतुक्कै हुन्थे । तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणसंग बस्यो । उनीहरु एक अर्काप्रति यति आशक्त कि संगै जिउने, मर्ने कसम खाएका थिए । यिनीहरुको प्रेमले पाण्डव र कौरव

चर्को गर्मी छ पिउने पानी छैन,ठुला योजनाले सामान्य कुरामा ध्यान छैन
बाँके,नेपालगञ्ज उपमहानगरपालिकाको गेटमा बसेका सुरक्षागाडले गुनाशो गरे । हेर्नुस न सर ! चर्को गर्मी छ पानी खाँउ भन्यो धारामा पानी छैन । औलो तेर्स्याउदै भने उ पर पुगेर पानी पिएर आउनु पर्छ । यो कुनै काल्पानिक

बाटो पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच झडप
राजधानीको बौद्धमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयबासी आक्रोशित भएका छन् । चाबहिलबाट बौद्ध जोड्ने सडक दुई वर्षदेखि कालोपत्रे नगरी अलपत्र छाडिएपछि स्थानीयबासी आन्दोलनमा उत्रेका हुन् । बौद्ध र जोरपाटी क्षेत्रका व्यापारीहरु सटर बन्द गरेर सडकमा उत्रेपछि

निराधार संघीयता
संयुक्त राष्ट्रसंघमा हाल १९२ देश सूचीकृत छन् तर विश्वमा साना ठूला, स्वतन्त्र, स्वायत्त र अर्धस्वायत्त गरी करिब २ सय ३० वटा देशहरू छन् । जसमध्ये नेपाललाई समेत समावेश गर्दा ३० वटा मुलुकले संघीयता र २०० देशहरूले
कुुशे गाँउपालिकाको मालुमेलामा भएको दोस्रो अध्यक्ष कप समापन
जाजरकोटको कुशे गाँउपालिकाको मालुमेलामा भएको दोस्रो अध्यक्ष कप आज बिधिवत रूपमा समापन भएको छ । बिजेता खेलाडिहरूलाइ पुरूस्कार बितरण गर्दै समापन गरिएको हो । कुशे गाँउपालिकाको ५ मालुमेलामा यहि २१ गतेदेखि सुरू भएको अध्यक्ष कपमा विभिन्न

