व्यानर न्यूज Archive

एकै ठाउँमा बसे मोदी र इमरान , तर बोलेनन्
एजेन्सी, को-अपेरसन सम्मेलनमा भाग लिन किर्गिस्तान पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र भारतिय प्रधानमन्त्रि नरेन्द्र दामाेदरदास मोदीसँग एउटै डिनर टेबलमा बसे तर कुराकानी भने गरेनन्। भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार सांघाई डिनरका लागि राजधानी बिश्केकको फ्रुन्जी

गुठी विधेयक गणतन्त्रको भद्धा मजाक
जनताको आस्था र भावनाको बारेमा बैकल्पिक बाटो अबलम्वन नगराई शान्ति र सुरक्षाको संरक्षणको जिम्मेवारी नदिएर अकल्पनीय र अदृश्य विधेयक ल्याउनु भनेको सामाजिक तानाशाही राज्यको परिकल्पनाको बरबर्ताको उदहारण हो । संसारका कम्युनिस्टले ब्यक्तिगत सम्पति सार्बजनिक साझा बनाउन

भ्रामक समाचारको खण्डन गर्दै सेजवालले भने पुर्वाग्रहमा लेख्नु भन्दा इतिहाँस अध्ययन गर
कालिकोट ,पचालझरन गाँउपालिका अध्यक्ष तथा युवा नेता खडगराज सेजुवालले आफनो बारेमा आएको भ्रामक समाचारको खण्डन गरेका छन । सेजुवालले पार्टीको जिल्ला समितिमा आफु र आफनो परिबारको नाम लिएर एक अनलाइनमा आएको समाचारको खण्डन गरेका हुन ।
लोकतन्त्रमा किन बढेको छ बलत्कार ?
नेपालको कुल क्षेत्रफल १४७१८१ बर्ग किलाेमिटर छ । हिमाल,पहाड,तराइको भु–भागले सिर्जित छ । पुर्व मेचिदेखि पश्चिम माहाकालीसम्म भारतको नक्सामा चढेको देश हो नेपाल । यहां विभिन्न मनोरम दृश्यहरु छन् । हिमाल हांसेको छ, पहाड मुस्कराएको छ

यातायात मन्त्री महाशेठ सवार गाडीनै पानिमा पौडिन थालेपछि……
काठमाडौँ, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा पुगेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको छ । पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै

भ्रष्टाचारी हुने या रोक्ने जिम्मेवारी हाम्रो…!
आज समाजका हरेक क्षेत्रमा बस्ने मानिसहरुलाई नेपालमा बिकाश नहुनुको प्रमुख कारण के हो ? भनेर प्रश्न गर्दा । सबैले सजिलोसँग एक बाक्यमा दिने उत्तर भनेको (भ्रष्टाचार)ले गर्दा हो । यसको समाधान कसरी गर्ने भन्दा सबैको एउटै

देश बिगारेको मैले र तँपाइले हो
मेरो देश त्यतिबेला बन्छ जब गल्ली गल्लीमा बाटो बन्छ । हरेक जिल्लामा सडक बन्छ ७७ जिल्लामा यसरी सबैले ईमान्दारिताका साथ काम गरेमा समाज बन्छ समाज अनुसार नेतृत्व बन्छ । कुनै पनि राजनितिक दल वा नेतृत्व नै

मन्त्री र सचिवप्रति उब्जिएका प्रश्न
गत जेठ १५ गतेका दिन लोकसेवा आयोगले स्थानीय सेवाका लागि ९३३५ पदहरू पूर्तिका लागि विज्ञापन आव्हान गर्यो । १५ गतेको बिहानै सूचना प्रकाशित भएपछि सुरु भएको विज्ञापनविरूद्धको विरोध यी पंक्ति लेख्दासम्म झनझन चर्किरहेको छ । मधेस

प्रश्नले जन्माएका प्रश्नहरु
देशमा ७ रेक्टर स्केलमाथिको भूइँचालो जान्छ भन्ने अफवाह फैलाएपछि आफूलाई ‘ज्योतिष हुँ’ भन्ने एक उट्पट्याङ अर्जुन क्षेत्री नामका युवक पक्राउ परे । यो जरुरी थियो । समाजमा आतंक मच्चाउने जो कोही होस सबक सिकाउन जरुरी छ

बिप्लवका सेक्रेटरी सहित एकैपटक २२ नेता गिरफ्तार ।
कास्की, प्रहरीले कास्कीबाट विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका २२ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समिति कास्कीको संयुक्त बैठकमा स्थलवाटै प्रहरीले नेकपा कास्की जिल्ला सेक्रेटरी बिवेक

