व्यानर न्यूज Archive

गृहमन्त्रीसँग सांसदले मागे जवाफ भोजपुर भिडन्तमा के भएको हो ?
काठमाडौं , भोजपुरमा भएको भिडन्त र मृत्युको विषय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ। कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी हुन्।

लक्ष्मणपुर बाँधको तमासा, यो हो जलमग्न डुढुवा क्षेत्र
नेपालगन्ज , केहिदिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। सोमबार राति परेको बर्षाले परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको डुढुवाका बिभिन्न क्षेत्र डुवानमा पर्नु परेका हुन । भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर

भारतीय दबाबमा बिषादी परीक्षणको निर्णय फिर्ता
काठमाडौं । सरकारले भारतीय दूतावासको दबाबमा आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षणको निर्णय फिर्ता लिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन भन्दै शुरु गएिको बिषादी परीक्षण भारतीय दूतावासको दबाबमा दुईसातामै फिर्ता लिइएको हो ।

झन्डे र डन्डेलाई किन लाग्दैन कानुन ?
गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा

दलितका नाममा आएको सोलार गैर दलितलाई…!
जाजरकोट, जाजरकाेटकाे कुशे गाउँपालिकामा दलितका नाममा आएको सोलार गैर दलितलाई बितरण गरिएकाे पाइएकाे छ । गाउँपलिकाका बिभिन्न वडाका करिब ३ सय दलित तथा बिपन्न परिवारलाई निशुल्क रूपमा आएको सोलार सेट पार्टी समर्थकहरूलाइ मात्रै बितरण गरिएकाे हाे ।

ठाडीभाकामा जोवन ढल्काउन्याका कथा
शेरबहादुर अधिकारी चर्चित लोक गायक हुन् । जाजरकोटको पजारुमा जन्मिएका अधिकारीले २०४७ सालमै रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी गायन यात्रामा लागेका थिए । बाल्यकाल सम्झने बित्तिक्कै झसङग हुन्छन जाजरकोट पजारुका शेर बहादुर अधिकारी अमुल्य बाल्यकाल

गाउँपालिकाले यसरी बनायो वृद्धवृद्धालाई गदगद
कालिकोट, कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न गरेको छ । आईतबार गाउँपालिकाको आयोजनामा भएको उक्त सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रममा दुई सय बढी बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रम गरिएको

एकैछिन ! नजर घुमाउनुस र पुग्नुस बारेकोट (फोटो फिचर)
जाजरकाेट । जाजरकोटको बारेकोट गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हाे । हालसम्म सडक सञ्जालले नछाेएकाे बारेकाेट गाँउपालिकालाइ पूर्वमा डोल्पा, दक्षिणमा त्रिवेणी नलगाड नगरपालिका, उतरमा जुम्ला र पश्चिममा कुशे गाँउपालिकाले घेरेको छ । करिब १८०८३ जनसंख्या रहेको

कालिकोटको पचालझरना देशकै ६४ औँ पर्यटकीय गन्तव्य स्थल
कालिकोट , कालिकोटको पचालझरना गाँउपालिकामा रहेको झरना ,पचाल झरनाु देशकै ६४ औँ पर्यटकीय गन्तव्य स्थानमा पर्न सफल भएको छ । पर्यटन मन्त्रालयले देश भरका १०० पर्यटकिय गन्तव्य स्थल मध्य कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकामा अवस्थित ुपचाल

नेपालगञ्ज उपमहानगरपालिकाको बजेट : २ अर्ब २८ करोड
बाँके, नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड

