व्यानर न्यूज Archive

पहिला सेटिङ, अहिले स्कर्टिङ
एकपटक नौ अंकले आठ अंकलाई थप्पड हान्यो । पीडा सहन नसकेर आठले आँसु झार्दै सोध्यो– ‘मलाई किन हिर्काएको ?’ कति पनि नहिच्किचाई उसले भन्यो– ‘म तँ भन्दा ठूलो छु , त्यसैले ठटाएँ के गर्छस ?’ यो
जम्मू–कश्मीर तनाव : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा के भयो ?
एजेन्सी, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको शुक्रबार बसेको बैठकमा भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाएपछिको अवस्था बारे छलफल भएको छ । अनौपचारिक बैठकमा कश्मीरका विषयमा छलफल भएको जनाइएको छ

त्यो पचालझरना यो शहीद पार्क यस्तो देखिन्थ्यो मुख्यमन्त्री शाहीको फोटो सेसन
कालिकोट, कालिकोटको पचालझरना पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री सहितका ब्यक्तित्वहरुले पचालझरना अवलोकन गरेका छन । अवलोकन गर्न बिहिबार पचालझरना गाउँपालिकाको वडा ३ खार्दु पुगेका मुख्यमन्त्री शाहीले नजिकै पुगेर अबलोन गरेका हुन । अबलोन गर्दा मुख्यमन्त्री सहितको टोलीले

त्यसपछि जिप चढेर सररर मुख्यमन्त्री शाही……
कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसपटक आफनो जन्मभुमीको यात्रा जिपमा गरेका छन । सँधै हवाइ यात्रा गरिरहेका मुख्यमन्त्री शाहीले यसपटक भने सार्बजानीक जिप चढेर पचालझरना पुगेका हुन । मुख्यमन्त्री शाही पचालझरना गाउँपालिकाको बिशेष कार्यक्रममा भाग

जब ढुंगामा बसेर मुख्यमन्त्री शाहीले आफु जन्मेको ठाउँ नियाले
कालीकोट,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही आफनो गृहक्षेत्र कालीकोटको पचाल झरना उक्लेका छन । पचालझरना गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको क्रममा मुख्यमन्त्री शाही पचाल झरना पुगेका हुन । पचालझरना गाउँपालिकाको कोटिलामा जन्मेका शाही लामो समयपछि आफनो गृहक्षेत्र

चट्टान फोडेर निकालिएको बिजुली मुख्यमन्त्रीद्धारा उद्धघाटन्
कालिकोट, कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकामा निकालिएको जलविद्युत आयोजनाको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्धघाटन गरेका छन् । पचाल झरना गाउँपालिका वडा न. ७ मा चट्टान फोडेर निकालिएको ८५ किलोवाट क्षेमताको लाफागाड जलविद्युत आयोजनाको मुख्यमन्त्रीले

पाकिस्तानद्वारा लद्दाख नजिक युद्ध विमान तैनाथ
एजेन्सी ,जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० का प्रावधान अन्त्य गरिएपछि रिसाएको पाकिस्तानले लद्दाखनजिक युद्ध विमान तैनाथ गरेको छ । पाकिस्तानमा रहेको गिलगिट बाल्टिस्टानमा रहेको स्कर्दू विमानस्थलमा पाकिस्तानले जेएफ–१७ युद्ध विमान तैनाथ गरेको हो । भारतीय सुरक्षा

यसरी मनाईयो सामाजिक सद्भावको पर्व ‘बकर इद’
नेपालगन्ज,नेपाली मुस्लीमहरुले सोमबार आफ्नो ठुलो तथा महत्वपूर्ण पर्व बकर इद धुमधामले मनाएका छन । सद्भावको पर्वका रुपमा समेत ब्याख्या गरिने बकर ईद मनाउन सोमबार बाँकेका मुस्लीमहरु नेपालगन्जमा भेला भएका थिए । नेपाल सरकारका शहरी विकास मन्त्री

संवैधानिक इजलाशले गर्यो अस्थायी शिक्षकका मुद्दा खारेज
काठमाडौं,शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा
भाकपा(माक्र्सवादी)का महासचिव याचुरी काश्मिरबाट पक्राउ
एजेन्सी, भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ

