व्यानर न्यूज Archive

संसदमा नेकपा र कांग्रेस सांसदको दोहोरी,बैठक अवरुद्ध
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबार पनि संसद बैठक अवरुद्ध पारेको हो
गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार
अछाम, अछाममा एक गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी आइतबार साँझ ७ बजेतिर गोली प्रहार भएको हाे । गाउँपालिकाको सेन्टर मुजाबगरमा रहेको आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि
नेपालगञ्ज पुगेर काँग्रेस सभापति देउवाले भने यहाँ गुण्डाराज चल्दैन्
नेपालगञ्ज, बाँके नेपालगञ्ज पुगेर काँग्रेस सभापति देउवाले मुलुकमा गुण्डाराज नचल्ने बताएका छन । उनले कानुनी राज्यमा गुण्डाहरुको राज कुनैपनि हालतमा स्विकार्य नहुने बताए । सभापति देउवाले कम्यिुनिष्टहरुको सरकार जनताप्रति उतरादायी भन्दा पनि उदण्ड भएको समेत आरोप
पश्चिम नेपाल पुगेर माधब नेपालले भेटेकै हुन त बिप्लवका उच्च तहका नेता !
नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नेपाल पुगेर बिप्लव नेकपाका उच्च तहका नेता भेटेर फर्केको बताइएको छ । एक उच्च स्रोतका अनुसार नेता नेपाल सुरक्षाकर्मी,पार्टीका नेता कार्यकर्तालाई समेत जानकारी नदिई सुटुक्क
सभापति कोइरालामाथीको आक्रमण बिरुद्ध नेपाली काँग्रेस बाँकेद्धारा बिरोध प्रर्दशन
नेपालगन्ज, बाँके नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालालाई जागरण अभियानमा सहभागी भएका बेला आक्रमणमा गरिएको भन्दै नेपाली काँग्रेस बाँकेले बिरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेसले बाँकेले दोषीलाई कारबाही हुनुपर्ने बताउदै बिरोध प्रर्दशन गरेको हो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान यसकारण जाँदैछन् काश्मीर
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आज(शुक्रबार) पाकिस्तान प्रशासीत काश्मीरको राजधानी मुजफ्फरावाद जाने भएका छन् । भारतले काश्मीरमा गएको अगस्ट ५ मा काश्मीर मामिला सम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानका प्रधानमन्त्री खान दोस्रो पटक त्यस

यसरी लेखिन्छ अनुसन्धान प्रस्तावना
प्रस्ताव लेखनः वास्तवमा स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक आवश्यकता पुरा गरिने शोधपत्रको प्रस्ताव लेख्ने तरिका फरकफरक हुने गरेता पनि अधिकांश विषयको प्रस्तावना समान तरिकाले लेखिन्छ । भाषाको विषयमा भने विषयनुसार अनिवार्य वा ऐच्छिक गरेको पाईन्छ ।

सुखद सपना, दुखद विपना
युद्धको समय थियो । सम्राट नेपोलियन मस्त सुतिरहेका थिए । मध्यरातमा शत्रुले अचानक धावा बोल्यो । सूचना पाएपछि अंगरक्षकले उठाउँदै भन्यो– ‘परिस्थिति प्रतिकूल बनेको खबर छ । सेनापति अहिल्यै तपाईंसंग भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे

लगानी मैत्री प्रदेश बनाउन कानुनी जटिलता सामाधान गर्छौं : मुख्यमन्त्री शाही
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीका लागि सबैखालका कानुनी जटिलताको सामाधान गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा बुधबार राजधानी काठमाडौंमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय
यसरी पुग्यो हिमालमा डेङ्गु ६१ जिल्ला प्रभावित
काठमाडौँ ,सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार

