व्यानर न्यूज Archive

यी हून बाढी पहिरोबाट बच्ने ८ उपाय
काठमान्डू, केही दिनदेखि देशभर वर्षा भइरहेको छ। अविरल वर्षापछि आएको बाढी तथा खसेको पहिरोले धनजनको क्षति सुरु गरेको छ। अहिलेसम्म मुलुकभर २६ जनाको मृत्यु, १५ जना बेपत्ता तथा सैयौं घाइते भएको तथ्यांक प्रहरीले दिएको छ। अझै

यसरी चिप्लियो यति एयरलाइन्सको विमान विमानस्थलको धावनमार्गबाट
काठमाडौं,नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विमान रनवेमा चिप्लदा दुई जना घाइते भएका छन् । त्रिभुवन

न नुनको भर, न गुनको कर
दुई पति पत्नीको पारपाचुके सम्बन्धी बहस चलिरहेको थियो । मुद्दाको फैसलाअघि अभियुक्त पतिसंग न्यायाधीशले सोधे– ‘तिमीलाई सफाईमा केही भन्नु छ ?’ पति– ‘श्रीमान् हजुर आफै भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकी मसंग विहे हुनुअघि नै

अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवनको बार्गेनिङ हुन्छ
झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो

गृहमन्त्रीसँग सांसदले मागे जवाफ भोजपुर भिडन्तमा के भएको हो ?
काठमाडौं , भोजपुरमा भएको भिडन्त र मृत्युको विषय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ। कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी हुन्।

लक्ष्मणपुर बाँधको तमासा, यो हो जलमग्न डुढुवा क्षेत्र
नेपालगन्ज , केहिदिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। सोमबार राति परेको बर्षाले परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको डुढुवाका बिभिन्न क्षेत्र डुवानमा पर्नु परेका हुन । भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर

भारतीय दबाबमा बिषादी परीक्षणको निर्णय फिर्ता
काठमाडौं । सरकारले भारतीय दूतावासको दबाबमा आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षणको निर्णय फिर्ता लिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन भन्दै शुरु गएिको बिषादी परीक्षण भारतीय दूतावासको दबाबमा दुईसातामै फिर्ता लिइएको हो ।

झन्डे र डन्डेलाई किन लाग्दैन कानुन ?
गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा

दलितका नाममा आएको सोलार गैर दलितलाई…!
जाजरकोट, जाजरकाेटकाे कुशे गाउँपालिकामा दलितका नाममा आएको सोलार गैर दलितलाई बितरण गरिएकाे पाइएकाे छ । गाउँपलिकाका बिभिन्न वडाका करिब ३ सय दलित तथा बिपन्न परिवारलाई निशुल्क रूपमा आएको सोलार सेट पार्टी समर्थकहरूलाइ मात्रै बितरण गरिएकाे हाे ।

ठाडीभाकामा जोवन ढल्काउन्याका कथा
शेरबहादुर अधिकारी चर्चित लोक गायक हुन् । जाजरकोटको पजारुमा जन्मिएका अधिकारीले २०४७ सालमै रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी गायन यात्रामा लागेका थिए । बाल्यकाल सम्झने बित्तिक्कै झसङग हुन्छन जाजरकोट पजारुका शेर बहादुर अधिकारी अमुल्य बाल्यकाल