व्यानर न्यूज Archive

नेपालगञ्जको बिपि चोकमा भिषण आगलागी,यसरी जल्यो सिरक गोदाम
नेपालगञ्ज, बाँके नेपालगञ्जको विपी चौक नजिकै बिहिवार साँझ भिषण आगलागी भएको छ । केही समय अघिदेखि सुरु भएको आगालगी नियन्त्रणका लागि ६ वटा दमकल प्रयोग गरीएको छ । स्थानिय विपि चोकमा रहेको आफ्रोज आलमको सिरक गोदाममा आगलागी

तिब्बत भ्रमण सोचे भन्दा उपलब्धिमुलक – मुख्यमन्त्री शाही
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही १० दिने चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण सोचे भन्दा उपलब्धीपुर्ण रहेको बताएका छन । आज नेपाल फर्किए लगतै विमानस्थलमा पत्रकार भेटघाट गर्दै मुख्यमन्त्री शाहीले भ्रमण सोचेभन्दा उपलब्धीपुर्ण रहेको दावी

यसरी लैखमको अप्ठयारो भिरमा आक्रमण गरेको थियो बिप्लव नेकपाले
जाजरकोट, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । उनिहरुले आक्रमणसंगै सत्ताधारी नेकपाका ब्यानर कागज जात समेत जलाएका छन । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका

ढुक्क रहनुस बुटवलदेखि नेपालगन्जसम्मा फोरलेनको सडक छिटै निमार्ण हुन्छ- मुख्यमन्त्री पोखरेल
नेपालगन्ज बाँके ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले अब मुलुक बिकासको गतिमा बढिसकेको बताएका छन । आज जानकी गाउँपालिका बाँकेले आयोजन गरेको दशै तिहार छठ,ईद,मोहरम,क्रिस्टमस डे बिशेष शुभकामना आदनप्रदान तथा भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संघियताले

प्रथम पचालझरना अध्यक्षकप २०७६ उदघाटन
कालिकोट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६ औपचारीक रुपमा सुरु भएको छ । बुधबार पचालझरना गाउँपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६ औपचारीक रुपमा शुभारम्भ भएको हो । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६ ८ गतेसम्मा

एकताको कुराले राजपाको अध्यक्षमण्डलमा झण्डै हात हालाहाल
काठमाडौं, सत्तासाझेदार समाजवादी पार्टीसँगको एकीकरण विषयले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)मा तीव्र असन्तुष्टि देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डबीच एकीकरण विषयमा मतभेद बढ्दै जाँदा पार्टीका नेता दुई समूहमा विभाजित हुन थालेका छन् । राजपा नेपाल

विप्लवका कार्यकर्ताले गरे सत्तारुढ नेकपाका नेतामाथि आक्रमण
जाजरकोट, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो

विप्लव नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न, यस्ता छन् बैठकले गरेका निर्णय !
काठमाडौं, प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले इमानदारीका साथ पहल गरे वार्ताको लागि तयार रहेको बताएको छ । नेकपाका महासचिव ‘विप्लव’ले विज्ञप्तिमार्फत् वार्ताको लागि पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहा र प्रतिवन्ध हटाउनुपर्ने

नागढुंगा -सिस्नेखोला सुरुङमार्ग निर्माण शुभारम्भ
काठमाडौं,नागढुंगा-सिस्नेखोला सुरुङमार्गको निर्माण सुरु भएको छ। एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार यो सुरुङमार्गको शिलान्यास गरेसँगै निर्माण सुरु भएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को ०।०१ प्रतिशत सहुलियत ऋण सहयोगमा चार वर्षमा सक्ने गरि सुरुङमार्ग

यसकारण नेपाली समाजमा क्रान्ति अनिवार्य छ
हाम्रो समाजमा क्रान्ती भनेको बन्दुक/गोली पडकाउनु समाजमा आतंक फैलाउनु हो । भनेर एकथरी पागल बिद्धृत तर्क छ यो तर्कलाई म ठाडै अस्विकार गर्दछु । क्रान्तिका रुपहरु समय र परिवेश अनुसार महत्त्वपुर्ण र फरक हुने गर्दछन् ।