व्यानर न्यूज Archive

नगर प्रमुखले हाजिर हुन नदिएका कर्मचारीलाई अदालतले दियो यस्तो आदेश

अछाम, अछामको पञ्देवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाले हाजिर हुन नदिएका कर्मचारी कार्यकारी अधिकृत पदम बहादुर माझीलाई तोकिएको कार्य सम्पादन गर्न उच्चअदालत दिपायल डोटीले आदेश दिएको छ । गत भाद्र ३१ गते नगरपालिकाका अधिकृत पदमबहादुर माझीले

पटक पटक जन्मिनु नै साहित्य हो जस्तो लाग्छ

भनिन्छ साहित्य संसार हो, ब्रमाण्ड हो र यो गन्तव्य पनि हो । साहित्य जिवन हो र यसको गोडमेल गर्न जरुरी छ । हाम्रो जस्तो देशमा साहित्यलाई निचोर्न खोजिन्छ । घर परिवारदेखि बाहिर सम्म । साहित्य जन्माउन

कर्णाली सरकारको अर्को नयाँ काम छोरीको नाममा बैंक खाता

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले छोरीको नाममा बैंक खाता खोल्ने योजना सुरु गरेको छ। ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुरु गरेको हो। कर्णाली

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

काठमाडौं,पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले त्यहाँका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले उनलाई देशद्रोहको अभियोगमा मृत्युदण्ड सुनाएको हो। अदालतको तीन सदस्यीय एक बेन्चले बहुमतका आधारमा यो फैसला सुनाएको हो। मुशर्रफ अहिले पाकिस्तान छैनन्।

जाडो बडेसंगै नेपालगन्जमा बढे चोरीका घटना,प्रहरी भन्छ कम गर्छौँ

नेपालगन्ज,बाँके जाडो बढेसंगै नेपालगन्जमा बिभिन्न चोरीका घटना बड्न थालेका छन । जाडोको मौका छोपी लुटेराहरुले चोरीका घटना बढाउन थालेका हुन । शनिबार मात्रै रोयल कर्णाली मोबाइल पसलबाट ९ वटा मोमाइल चोरी भएको थियो ।  सोमबार राति

सास फेर्नु मात्रै जिन्दगी होइन्

सास फेर्नु मात्रै जिन्दगी मानिदैन साथी, जिउनु को मजा त्यतिखेर छ, जतिबेला कमजोरका लागि हामी हात बढाउछौ ! आवाज निक्लनु मात्रै बोलेको मानिदैन साथी, बोल्नुको मजा त्यतिखेर हुन्छ, जब तिम्रो एक आवाज हजारौं आवाज विहिनहरुको एउटै

आहा ! हिउँको घुम्टोमा स्वर्गकी अप्सरा रारा

कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा हिउँ परेपछि सेताम्य भएको छ । हिउँका कारण रारा साच्चिकैकी स्वर्गकी अप्सरा जस्तै देखिन थालेको छ । सेताम्य हिउँका कारण रारा वरीपरीको बातावरण निक्कै मनमोहक लाग्न थालेको छ ।

नेपालगन्ज एयरर्पोट चोकमा रहेको प्रहरी बिट नै बन्यो फोहर राख्ने भाँडो

नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका २० राझाँ एरर्पोट गेटको प्रहरी बिट फोहर राख्ने भाडाँ भएको छ । नेपालगन्ज उपमहानगरपालिका २० एयरर्पोट चोकमा रहेको प्रहरी बिट फोहर राख्ने डंगुर राख्ने भाडो बनेको हो । सरोकारवाला निकायले वास्ता नगर्दा

प्रचण्डको राजनीतिक प्रतिवेदन भन्छ – नेकपा गुटबन्दी र अन्योलग्रस्तमा छ !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकाकार हुन नसकेको स्वीकार गरेका छन् । आइतबारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले जारी

सिन्धुपाल्चोक दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १८ घाइते

काठमाडौं,सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८