व्यानर न्यूज Archive

‘ओली अध्यादेश’ असफल पार्न रातारात समाजवादी-राजपा एकीकरण

काठमाडौं,  राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरूले पार्टी छोड्ने तयारीमा थिए । बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति नै करिब ११ बजे

१४ औं लोकतन्त्र दिवस, राजा ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गरेको त्याे दिन

काठमाडौं, उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ। कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको

आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धाअर्पण गरी आशिर्वाद लिइँदै

काठमाडौं, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने

रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारीमा

काठमाडौं, दुई दिनअघि अध्यादेशमार्फत् फेरबदल गरिएको राजनीतिक दल विभाजनसम्बन्धी कानूनी व्यवस्थाको उपयोग गर्दै समाजवादी पार्टीका सांसदहरूले पार्टी विभाजन गर्ने तयारी अघि बढाएका छन्। त्यसक्रममा सो पार्टीका नेतृत्वसँग असन्तुष्ट सांसदहरूको काठमाडौंमा भेलासमेत भएको छ। उपेन्द्र यादव नेतृत्वको

नोबेल कोरोना कहरलाई यसरी बुझौँ

विषय प्रवेश चीनको उहान सहरमा एक जना ५७ वर्षीया महिला माछा तथा मासु व्यापारीमा देखा परेको नोबेल कोरोना भाइसको संक्रमणले हाल विश्वव्यापी महामारीको रूप लिएको छ । पृथ्वीमा एकै पटक यति धेरै देश एउटै समस्याले आक्रान्त

थपिए कोरोनाका तीन बिरामी, संक्रमितको संख्या पुग्यो ४५

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार

किमजोङ बिरामी भएको भन्‍ने समाचार झुट ! कोरियाले गर्‍यो खण्डन

काठमाडौँ, उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उन बिरामी भएको भन्ने समाचार झुट भएको बताइएको छ । उक्त समाचारको दक्षिण कोरियाले खण्डन गरेको छ । केही दिनदेखि केही संचारमाध्यमहरुले किमजङको मुटुको शल्यक्रियापछि गम्भीर बिरामी परेको बताएका थिए

विश्वभर कोरोना भाइरसबाट १ लाख ७७ हजार ६०८ जनाको मृत्यु

काठमाडौं  कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ ।  मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०८ पुगेको

हामी घर जाने हो सरकार ! घरसम्मा त पुर्याइदे

लकडाउनका कारण धेरै मानिस घरमै छन् । तर,काठमाडाैँकाे बिभन्न क्षेत्र लगायत  काेटेश्वर र  जडिबुटी क्षेत्रमा भने लकडाउन मात्र होइन, मुसलधारे पानीको पर्वाह नगरी मानिसहरू हातमा झोला बोकेर दौडधुप गरिरहेका छन् । उनीहरूमध्ये कतिपयले दुधे बच्चा काखी

नेपालमा कोरोना संक्रमितको संख्या ४२, एकैदिन ११ जना थपिए

काठमाडौं,  नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ । “उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परीक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ विराटनगरस्थित