व्यानर न्यूज Archive

शुक्रबारदेखि संसद्को बजेट अधिवेशन, यस्तो छ आचारसंहिता

काठमाडाैँ,  सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको

कपिलवस्तुमा भेटिए दुई जना संक्रमित, जम्मा संख्या १०१ पुग्यो

काठमाडौं,  कपिलवस्तुका दुई जना पुरुषमा आज (बिहीबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार

प्रधानमन्त्री ओलीद्वारा बुद्ध जयन्तीका अबसरमा दिप प्रज्वलन

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले दिप प्रज्वलन गरेका छन । सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न जनतालाई आह्वान गरेको थियो । साेहि अनुरूप प्रधानमन्त्री ओलीले बालुवाटारमा दीप प्रज्वलन गरेका हुन ।  बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी

आज सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएको दिन बुद्ध जयन्ती

काठमाण्डौ,  आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँने यो पर्व गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्तिको दिनमा मनाउने चलन रहेको छ । वैशाख शुक्ल पूर्णिमाकै

संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने

काठमाडौं,  कोभिड–१९ का कारण मुलुक जेठ ५ गतेसम्मका लागि लकडाउनको अवधि थप गरिएको छ । तर, लकडाउनकै अवस्थामा पनि संघीय संसद्को वर्षे (बजेट) अधिवेशन गर्नुपर्ने वाध्यता छ । बजेट अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । अधिवेशनलाई सुरक्षित

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

काठमाडौं, सरकारले चैत ११ देखि जारी लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ। बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकपछि साँझ निर्णय सार्वजनिक गर्दै सरकारका

बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटार स्रोतका अनुसार अब एकदुई दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर अर्को मिति तय गर्नेछन्

ओली बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।

नेकपा सचिवालय बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली ?

काठमाडौं, नेकपा सचिवालय बैठक जारी रहेका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । “बैठक चलिरहेका बेला प्रधानमन्त्री एक्कासी बाहिर निस्कनुभएको हो,” स्रोतले भन्यो । नेकपाको भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न

१७ जना कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

काठमाडौं, नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १