व्यानर न्यूज Archive

असार १ बाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको आह्वान
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण

थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो
काठमाडौं, आज थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र

पाँच मुक्तकहरु
१) झुटको पोको बोक्नेलाई मैदान खाली छ अग्रगामी पाउ रोक्नेलाई मैदान खाली छ आऊ गरौँ सुन्दर सम्झौता यो देशको हितमा दुनियाँ अगाडि खोक्नेलाई मैदान खाली छ । २) राम्रै काम गर्दा पनि टुट्नेहरूसँग स्वार्थको निम्ति यहाँ

थप १९ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या १४ सय २५
काठमाडौं, शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय
काठमाडाैँ, आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको अवधि सकिन ३ दिन बाँकी हुँदै सरकारले समय थपेको हो। १२ दिन थपिएसँगै लकडाउनको समय ८० दिन

अन्धविश्वासको पराकाष्टा : कोरोनाको पहिलो सिकार
धेरै समय पछिको गहिरो अध्ययन अनुसन्धान पश्चात तितो सत्य वाहीर निश्किएको छ । सिन्धुपाल्चोक जिल्ला कि २९ बर्षिय सुत्केरी महीलाले नेपालमा पहिलो पटक नोभेल कोरोनाको महामारीमा ज्यान गुमाएकी हुन । केही दिन अघि काठ्माण्डौंको महाराजगंज स्थित

पार्टी ठुलो कि देश ?
मानिस सबैमा भिन्न(भिन्न किसिमको बिशेषता हुन्छ। सायद त्यसैको वजह कुनैपनी व्यक्ती , वस्तु र घटनालाई आआफ्नो शैलीबाट मुल्याङ्कन गर्दा त्यसमा फरक(फरक निस्कर्ष निस्कन्छ । त्यसरी नै विभिन्न राजनैतीक दल प्रतिको हाम्रो धारणामा पनि फरक पर्ने भएकाले

थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १४०१
काठमाडौं, आज (शनिबार) थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संंक्रमण देखिएको बताए । उनले

एमसीसी अनुमोदनको जिम्मा संसदलाई दिने नेकपा सचिवालयको निर्णय
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शनिबार) बसेको सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम रोक्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमा समेत

दलित शब्दको अर्थ र भ्रम !
दलित शब्दको शाब्दिक अर्थ हो दलन गरिएको भन्ने हुन्छ , अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पिछडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (बाहुन तथा क्षेत्री आदि हिन्दु जातिहरू)

