व्यानर न्यूज Archive

थप ५९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११,७५५

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ जना पुरुष छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य

सीमा विवादबारे भारत वार्तामा बस्‍नै चाहेन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि भारतले चासो नदेखाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा मन्त्री ज्ञवालीले सीमा विवादबारे छलफलका लागि पटकपटक आग्रह गर्दा

नेपालको जनसंख्या तीन करोड नाघ्यो, १२ औं राष्ट्रिय जनगणना हुँदै

काठमाडौं,  नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या तीन करोड ६३४ पुगेको छ । २०६८ सालको जनगणना

दाङका दश स्थानीय तहमा ८ अर्ब ४० करोड ३५ लाख बजेट, कुन पालिकामा कति ?

दाङ, संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरुले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार दाङका १० वटै स्थानीय तहले बुधबार बजेट प्रस्तुत गरेका छन् । आउँदो आर्थिक वर्ष २०७७/०७८ का लागि दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ४३३

सुर्खेत, कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा शुक्रबार थप २६ जनामा संक्रमण पुष्टि गरेको हो। कर्णाली

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित

काठमाडौ,  सत्तारूढ नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । बिहान ११ बजेदेखि बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको छ । तर

काभ्रेमा प्रहरी र हतियारधारी समूहबिच दोहोरो गोली चल्यो

काभ्रे,  काभ्रेमा  प्रहरी र हतियारधारी समूहबिच दोहोरो गोली चलेकाे छ ।  हतियारधारी समुहले वहुमूल्य बोधिचित्त लुटपाटको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हाे  । रोशी गाउँपालिका–५, सिपालीमा बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरी र हतियारधारी समूहबीच

प्रदेश राजधानी नपाए कर्णालीमा गाभिने नेपालगन्जको घोषणा

काठमाडौं, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रदेश–५ को राजधानी नेपालगन्ज नभए कर्णालीमा गाभिने निति अबलम्बन गरेकाे छ ।  प्रदेश राजधानी नपाए बाँकेलाई कर्णाली प्रदेशमा समाहित गराउने निर्णय आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै समावेश गरिएको हाेे ।

कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि , संक्रमित संख्या १ हजार ४०७

सुर्खेत,  कर्णालीमा प्रदेशमा थप ७२ जनामा काेराेना पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८

विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु, ९७ लाख संक्रमित

एजेन्सी,  विश्वभर कोरोना भाइरसको कारण संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ ।   संक्रमित संख्या ९७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९७ लाख १० हजार  संक्रमित संख्या पुगेको छ । विश्वभर संक्रमितमध्ये कल