व्यानर न्यूज Archive

प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई आकस्मिक बालुवाटार

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक  बोलाएका हुन् । कृषि

कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतको दाबी

एजेन्सी, पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतले दाबी गरेको छ ।  सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश भारतले कारोना भाइरसविरुद्ध खोप बनाएको दाबी गरेकाे हाे 

खोक्रो राष्ट्रवाद अवसरवादीको अस्त्र

यतिबेला राष्ट्रवादको बहस तातेको छ । बेलाबेलामा खोक्रा राष्ट्रवादका घटना परिघटनाले पनि राष्ट्रवादको बहस तात्ने गर्छ । विश्व तथा केही छिमेकीको ऎतिहासिक परिवेश नियालेर विचार गरौं । खोक्रो राष्ट्रवादका चर्चित सस्ता नमुना छरपस्ट छन् । युरोपियन

आफ्नै अभिव्यक्तिले तारे भिरमा प्रधानमन्त्री ओली !

काठमाडौं, पछिल्लो चरणमा आफनै बोलीबाट प्रधानमन्त्री ओली विबादित बन्ने गरेका छन  ।  आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरे ।

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४

काठमाडौं , नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । कोरोना संक्रमणमुक्त भएर पछिल्लो २४ घण्टामा ९

स्थायी कमिटीमा प्रधानमन्त्री ओलीलाई प्रश्न : कसले हटाउन खोज्यो ? प्रमाण चाहियो 

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । पार्टीको स्थायी समिति बैठकमा ओलीलाई शीर्ष नेताले नै सो अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेका हुन् । मंगलबारको स्थायी समितिको बैठकमा

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं, सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचार भइरहेका प्रयास, सरकारको कामको समग्र समीक्षा र पार्टी कामको समीक्षा र सांगठनिक एकताका विषयमा सदस्यहरूले धारणा राख्नेछन्। यस्तै

सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलनमा

काठमाडौं, लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् ।उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् । सरकारले काम गर्न नदिएर भोक भोकै मार्न

महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै छ : डब्ल्यूएचओ

काठमाडौं,  विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड पार भइसकेको छ । कोरोना महामारीले ६ महिनाभित्र विश्वका पाँच लाखको मानिसको ज्यान लिइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो

कोरोनाबाट विदेशमा १३० नेपालीको ज्यान गयो : एनआरएनए

काठमाडौं, कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान