व्यानर न्यूज Archive

गद्दारहरूप्रति घृणा जागेर आउँछ…

हिजो जस्तै लाग्छ त्यो कालो दिन तर आज १८ वर्ष भएछ । ती दिनहरूमा हामीहरूले अनुभुतीको तहमा सत्ताको मानसिक तथा भौतिक यातना, भय र त्रासले नारकीय झैं अती निकृष्ट जीवन बिताएका थियौं, चाहे बुबालाई गुमाउँदाको पिडा

चितवनमा थप ४४ जनामा कोरोना पुष्टि

भरतपुर, चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै

कोहलपुर शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काेहलपुर, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे ।  योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । उपमहानगरपालिका वडा नम्बर १

सङ्घीय संरचनामा हाम्रो प्रदेश र यसको वास्तविक तस्विर

  पृष्ठभुमि : हाम्रो देश नेपाल बहुजातिय , बहुधार्मिक र बहुसाँस्कृतिक समाज भएकै कारण यहाँको बिविधतालाई समेट्नकै लागि केन्द्रीकृत शासन ब्यवस्थावाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो र सङ्घीयतालाई अात्मसात गरी सङ्घीय संरचनाको कार्यान्वयनमा मुलुक अघि बढिनैरहेको

सुदूरपश्चिममा थप १२९ जनामा कोरोना संक्रमण

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटीको प्रयोगशाला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरी थप १२९ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा

नेपालमा थप ८५५ जना कोरोना सक्रमित , ३१३ जना कोरोना संक्रमणमुक्त

काठमाडौं, नेपालमा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित

चट्याङ लागेर जुम्लामा पाँच सय भेंडा मरे

जुम्ला,  जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका

कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक जना नेताको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको

१३ गते सचिवालय बैठक बस्ने सहमतिसहित ओली–प्रचण्ड भेटघाट सकियो

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ । दुई अध्यक्षबीचको भेटघाटले सचिवालय बैठकको मिति तोकेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको