राजनीति Archive

सीसीटीभी फुटेज ९० दिनसम्म सुरक्षित राख्न गृहको निर्देशन

 काठमाडौँ, गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज ९० दिनसम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको हो । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन

प्रचण्ड साउन २१ गते जापान जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् ।प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार उनी साउन

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, संघीय संसद् प्रतिनिधि सभा बैठक आज  बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार

नागरिकता विधेयक पारित गरिँदै

काठमाडौँ, नागरिकता विधेयक संसदबाट आजै (६ साउन) पारित हुने भएको छ ।गठबन्धनका दलबीच विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने सहमति भएपछि नागरिकता विधेयक मात्र कार्यसूचीमा छ। अहिले बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पहिलो संशोधनलाई पारित

श्रीलङ्काको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्धना

कोलम्बो, श्रीलङ्काको १५औं प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन्। श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का  ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग

किन गर्यो माओवादीले कर्णाली प्रदेशसभा बहिष्कार ?

सुर्खेत । सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन । यही साउन ३ गते बसेको प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि

त्रिविलाई सेवा आयोग मार्फत दरबन्दी पूर्ती गर्न माग

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयलाई सेवा आयोगमार्फत दरबन्दी पुर्ति गर्न माग गरेको छ । सङ्गठनले आशिक प्राध्यापक करार गर्ने त्रिभुवन विश्वविद्यालयको षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न

पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तर नेपाल आयल निगमले मूल्य यथावत् नै राखेको भन्दै तत्काल मूल्य समायोजन गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष

रनिल विक्रमासिङ्घे श्रीलंकाको नयाँ राष्ट्रपति

काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिएका छन् । आज (बुधबार) भएको चुनावमा विक्रमासिङ्घेले १३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपति चुनिएका हुन् । उनका प्रतिस्पर्धी दल अलपेरुमाले ८२ मत प्राप्त गरे । २२३ सांसदले मतदान

‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट

काठमाडौं । सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ । पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले वडाध्यक्ष कार्की विरुद्ध रिट