राजनीति Archive
भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश
चितवन, भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका नाममा आदेश दिएको छ । वडा नं ४
विद्याका ठाउँमा बबालै बबाल
काठमाडौं,महानगरपालिकामा विद्यासुन्दर शाक्यको उदय भएपछि त्यहाँका धमिरा सल्बलाउन थालेका छन् । एक करोड लागतमा नयाँ बंगला तयार हुन्छ तर बागदरबारमा अहिले विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी बस्ने कार्यकक्ष सिँगार्ने नाममा एक करोड रुपैयाँ हावामा उडाइँदै छ
पुग्याे राजपा पनि निर्वाचन आयोगमा
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ ।राजपा शीर्ष नेतृत्वसँग आइतबार बहादुरभवनस्थित कार्यालयमै गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचन चिह्न
चर्को विवादमा राजपा
काठमाडौं,नेतृत्वबीच आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी आइतबार कुनै निर्णयमा पुग्न सकेन । आजको कान्तिपुरमा खबर छ । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालदाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन
प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
जेठ ,प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो । कार्कीले लामो
देउवालाई ओलीलकाे गनगन– संसदीय प्रक्रियाबिरुद्ध गएर प्रधानमन्त्रीको निर्वाचन नगर्दा जाती
काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय प्रक्रिया र पद्यति विपरित गएर प्रधानमन्त्रीको निर्वाचन नगर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सझुाव दिएका छन् । आइतबार हुने भनिएको प्रधानमन्त्री निर्वाचनका देउवा एकमात्र उम्मेद्वार हुन् । प्रधानमन्त्रीको उम्मेद्वारमा मनोनयन दर्ता
अाखिर ७२ घण्टा नबित्दै निर्णयबाट पछि हटे प्रधानमन्त्री
काठमाडाैँ, आफूनिकट सञ्चालकको मेडिकल कलेजलाई सम्बन्धन दिन मन्त्रीपरिषदबाट बाटो खुला गरेको ७२ घण्टा नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल निर्णयबाट पछाडि हटेका छन् । मन्त्रीपरिषद सदस्यहरुकै आपत्ति र डा. गोविन्द केसीले एघारौं अनसन थाल्ने घोषणा गरेपछि सरकार बुधबारको निर्णयबाट
प्रधानमन्त्री निर्वाचन अन्योलमा
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएपछि म्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बनेका छन् । सत्तारुढ कांग्रेस र माओवादीबीचको सम्झौताका आधारमा प्रचण्डपछि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रमुख प्रतिपक्षिले पनि उम्मेदवारीदिएन
राजपा र राप्रपाले के गर्ला निर्णय ?
काठमाडौं ,राष्ट्रिय जनता पार्टी र राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने संकेत गरेका छन् । शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेससँग भएको छलफलमा राजपा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न सकिने जनाएको हो । उक्त बैठकमा राजपाका
मिल्यो त मन्त्रालयको भागबण्डा !
काठमाडौं ,भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर उम्मेदवारी दर्ता गराएकासँगै सरकारमा सहभागी दलहरुले कुन कुन मन्त्रालय लिने भन्ने पनि टुंगो लागेको छ । सरकार गठन र मन्त्रालय भागबण्डा मिलाउन अनौपचारिक तहमा गठित कार्यदलले तत्काल सकारमै

