राजनीति Archive

राजपा र राप्रपाले के गर्ला निर्णय ?
काठमाडौं ,राष्ट्रिय जनता पार्टी र राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने संकेत गरेका छन् । शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेससँग भएको छलफलमा राजपा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न सकिने जनाएको हो । उक्त बैठकमा राजपाका

मिल्यो त मन्त्रालयको भागबण्डा !
काठमाडौं ,भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर उम्मेदवारी दर्ता गराएकासँगै सरकारमा सहभागी दलहरुले कुन कुन मन्त्रालय लिने भन्ने पनि टुंगो लागेको छ । सरकार गठन र मन्त्रालय भागबण्डा मिलाउन अनौपचारिक तहमा गठित कार्यदलले तत्काल सकारमै

प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता
काठमाडौँ, नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । यस्तै समर्थकमा काँग्रेसका

कस्को पोल्टामा पर्ला गृह र अर्थ मन्त्रालय ?
काठमाडौं, शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि अनौपचारिक कसरत सुरु गरे लगत्तै गृहमन्त्रालय र अर्थमन्त्रालयका लागि लफडा सुरु भएको छ । सरकारको नेतृत्व काँग्रेसले गर्दा गृहमन्त्रालय माओवादीको भागमा पर्ने छ । माओवादीभित्र गृहमन्त्रीका लागि जनार्दन शर्माको

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील
धनकुटा, पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ । पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन

देउवाले बोलाएको बैठक छाडेर राजपा नेताहरु सुटुक्क भारतीय दूतावासमा
काठमाडौं,राष्ट्रिय जनता पार्टीका नेताहरु मंगलबार बिहानै भारतीय दूताबास पुगेका छन् । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् । राजपानिकट स्रोतका अनुसार नेताहरु मंगलबार बिहान ९

प्रहरी संगठनभित्र बेथिति : सरकारी अकर्मण्यताले अवकाश
काठमाण्डाै,‘मलाई सम्झना छ, केही वर्षपहिले एआईजीको प्रमोसनको दौडधूपको समयमा एसएसपी रमेश खरेलले भनेका थिए, सुटकेस बोकेर नेताहरूकहाँ दौडधूप चलिरहेछ तर समय धेरै बदलिसकेको रहेछ, अब नेपालमा सुटकेस होइन बोरै बोक्नुपर्ने अवस्था आइसकेको रहेछ, खाम मात्रै बोकेर

चुनाव सर्ने पक्का पक्की, कुन मितिमा ?
काठमाडौं,मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वाचन सार्न सत्ता र प्रतिपक्षको शीर्ष तहमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ को स्थानीय तहको दोस्रो निर्वाचन साता

नयाँ चुनाव चिह्न कसरी पाउने ?
काठमाडौं ,राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दलीय मान्यता पाएपछि चुनाव चिह्न छाता पाउने स्वाभाविक प्रक्रिया हो । यद्यपि, दोस्रो चरणको चुनावका लागि मतपत्र पहिल्यै छापेर धमाधम जिल्ला पठाउन थालिएको छ । यस्तो अवस्थामा सरकारले पुनः

मतपत्र च्यातिएपछि चितवनको मतगणना अनिश्चित
चितवन,मतगणनाको क्रममा माओवादी र एमाले प्रतिनिधिबीच विवाद बढेपछि मतपत्र नै च्यातिदा भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । गएराती मतगणनाको क्रममा माओवादी प्रतिनिधिले २ ओटा मतपत्र च्यातिदिएको बताइएको छ । वाइसियल नेता मधु न्यौपाने लगायतले मतपत्र