राजनीति Archive

माथिल्लो कर्णाली आयोजना सम्झौतामा पुनर्विचार गर्न प्रधानमन्त्री देउवा तयार

प्रधानमन्त्री शेरबहादुर देउवाले माथिल्लो कर्णाली आयोजना सम्झौतामाथि पुनर्विचार गर्न सकिने बताएका छन् । राजनीतिक दल, विज्ञ, सरोकारवालाहरुले माथिल्लो कर्णालीआयोजना खारेजीको माग राख्दै आफ्नै निवासमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । राजनीतिक दल,

भरतपुर १९ मा १६०० मत गनियो, देवीकाे अग्रता घटदै

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार ५ सय १२ मतले देवी ज्ञवाली अगाडि छन्। उनले ४१ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत पाएकी छन्। हिजो भएको

यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु…

असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट

भरतपुर महानगरपालिका १९ काे मतगणना सुरु देवीको अग्रता कायमै

भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना सुरु भएको छ । कभर्ड हलमा चार समूह बनाएर गणना भइरहेको छ । सबै पार्टीबाट चार-चार जना प्रतिनिधिलाई बस्न दिइएको छ । शुक्रबार मध्यरातदेखि भरतपुर महानगरपालिका वडा नम्बर १९ को

भरतपुर–१९ मा आज मतदान : उम्मेदवार माओवादी र एमालेका, भर कांग्रेसको

भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले

‘नो भोट’को विपक्षमा अधिकांश सांसद

सर्वोच्च अदालतको आदेशअनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राइट टु रिजेक्ट)मा अधिकांश सांसद विपक्षमा देखिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकको जारी छलफलमा अधिकांश सांसद ‘नो भोट’का रूपमा प्रस्तावित उक्त व्यवस्थाको विपक्षमा उभिए। नेपाली

राजपामा कलह सुरू, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ। त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन्। पदीय विवादकै

पूर्वपदाधिकारीहरूलाई सुविधा दिन यस्तो खेल, राज्यलाई ७ करोड भार पर्ने

पूर्वपदाधिकारीलाई सुविधा दिनेसम्बन्धी विधेयक पारित भएपछि राज्यकोषलाई वार्षिक करिब ७ करोड रुपैयाँ थप ब्यभार पर्ने भएको छ ।संसद्बाट छलफलका लागि राज्य ब्यवस्था समितिमा पठाईएको पूर्वपदाधिकारलाई सुविधा प्रदान गर्ने सम्बन्धी विधेयकलाई प्राथमिकतामा राख्न दबाब बढेपछि सरकारले फास्ट

किन पुगे राजदूत पुरी बालकोट ?

पहिलाजस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन्। भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूतावासमा भारतीय विदेशमन्त्री सुष्मा

भारतीय राजदूतसँगको परामर्शपछि बल्ल कुरा मिल्याे राजपाकाे

मधेस केन्द्रित ६ वटा दल एकीकरण भएर गठन भएको राष्ट्रिय जनता पार्टी .(राजपा)को पदाधिकारी बैठक बुधवार पहिलो पटक बस्दैछ ।बुधवार दिउँसो बस्ने पदाधिकरी बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल हुने राजपा