राजनीति Archive

विमलेन्द्र निधि र अमरेशकुमार सिंहलार्इ,जिताउन भारतीय राजदूत पुरी तराईमा सक्रिय
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको वातावरण तातिए संगै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी तराई मधेसमा सक्रिय देखिएका छन् । आगामी मंसिरमा हुने चुनावका लागि कांग्रेस—राजपा—फोरम तालमेल मिलाउन अाफै मैदानमा उत्रिदां पनि सम्भव नभएपछि पुरी

काँग्रेस भन्दा बामगठबन्धनमा आफन्त प्यारो
काँग्रेसभित्र आफन्त र नजिकलाई टिकट दिइएको चर्चापछि बामगठबन्धनभित्र पनि नेताले आफन्तलाई टिकट दिएको भेटिएको छ । पहिलो र दोस्रो चरणको प्रदेश र केन्द्रको निर्वाचनको उमेदवारी दर्तासँगै आफन्तको नाम बाहिर आएको हो । केही आफन्त चाहीँ समानुपातिकमा

निर्वाचनका लागि जाजरकाेटमा बिप्लवकाे त्रास…..
आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटमा बिप्लव नेतृत्वकाे नेकपालार्इ अति चुनाैतीका रूपमा लगिएकाे छ । जाजरकाेटका ७२ मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशील

प्रचण्ड महाराज ! पेटमा भएको गोली झिकेर लैजानु छोरी,बुहारीहरुलाई गहना बनाउन काम लाग्ला
प्रदेश र प्रतिनिधी सभाकाे निर्बाचन नजिकिदै गर्दा माअाेबादी केन्द्रभित्र असन्तुस्टी भताभुङग अबस्था बाहिरीएकाे छ । माअाेबादी लडाकुका एक पुर्व कमाण्डर दुर्गा प्रसाद चाैधरी सन्ताेषले प्रचन्ड र बर्षमान पुनले मनाेमानी गरेकाे अाराेप लगायका छन । उनले अाफना

जब उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गर्न लगाए……..
सप्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गराएका छन् । उनले नागरिकता सार्वजनिक गराएपछि सो विषयले निकै चर्चा पाएको छ । सुनसरीका स्थायी निवासी भनिएका

भताभुङ्ग अबस्थामा एमाले-माके गठबन्धन
नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल देशभर लागु भएको छैन । स्थानीय अन्तरविरोधका कारण केन्द्रमा बाँडफाँड भएका सिटहरुमा बागी उम्मेवारी दर्ता भएका छन् । आकांक्षी धेरै भएका कारण बागी हुनुलाई स्वाभाविक मान्न सकिएला तर पार्टीले

यि हुन् बाँके जिल्लाकाे भविश्य बाेकेर फिल्डमा उत्रिएका उम्मेदवार
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्र र प्रदेश सभाका २ सय ५६ स्थानमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । त्यसक्रममा बाके र बर्दियाका निर्वाचन अधिकृतको कार्यालयमा

उम्मेदवारी दिन गएका सिलवाल प्रहरीलाई व्यंग्य- फेरि सरुवा होला नि !
दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके। हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्ता गर्दै उच्च अधिकारीसँग हात

प्रदेश निर्वाचनमा ‘गुन्डा’ प्रभाव
काठमाडौं प्रहरीको २०६० यताको आपराधिक गतिविधिमा दीपक मनाङे र गणेश लामाविरुद्ध दर्जन बढी रेकर्ड छन्। धम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए। अपहरण, हत्या प्रयासलगायतका दर्जनौं रेकर्डसँगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा

यस कारण चीनले ब्रह्मपुत्र नदीको बहाव मोड्दै, तनावमा भारत
चीनले ब्रह्मपुत्र नदीकाे बहाव माेडने भएपछि भारत तनावमा रहेकाे छ । चिनले आफ्नो सुख्खा क्षेत्र शिनजियाङलाई क्यालिफोर्निया जस्तो बनाउन चाहन्छ । यसका लागि उसले ब्रह्मपुत्र नदीलाई सो क्षेत्रमा लाने योजना बनाएको छ । बेइजिङले १ हजार किलोमिटर