राजनीति Archive

कांग्रेस बैठकमा कसले के भने ?

राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार

वाम रणनीति : पर्ख र हेरकाे स्थितिमा

सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा वाम गठबन्धनले ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्ने भएको छ। प्रक्रिया अगाडि बढाउने विषयमा स्वीकृति दिएको गठबन्धनले तोकिएका राजधानी र नियुक्त भएका प्रदेश प्रमुखको विषयमा

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारका एक मन्त्रीका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा

आठौँ प्रदेश घोषणा गर्ने चेतावनी

सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन

के पाक्याे दिल्ली र बैंककमा खिचडी ?

‘एमाले–माओवादी केन्द्रको एकता र सङ्कल्प तोड्ने अनि काङ्ग्रेसको संलग्नतामा नयाँ सरकार बनाउने खेलमा यो सरकार लाग्यो’ मङ्गलबार भक्तपुरमा भएको एक कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘तर कसैले भाँजो हाल्दैमा एकता प्रकृया रोकिँदैन ।  गौतमकोे यो

एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न देशभर पत्राचार

पूर्वडिआईजी तथा नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशैभर पत्राचार गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातै प्रदेशका प्रमुखहरुलाई एक सर्कुलर जारी गर्दै सिलवालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर

प्रदेश नम्बर ५ को राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन बन्द

प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका

अाजै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने सरकारकाे तयारी

मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अाज १० बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो। प्रधानमन्त्री

कांग्रेस भित्र किचलो सुरू : पौडेलको दबाब, छुट्टै रणनीति बनाउँदै कोइराला परिवार

आसन्न राष्ट्रियसभा चुनावको रणनीतिबारे छलफल गर्न बसेको सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ

जताततै मन्त्रीको ठाडो नियुक्ति: मुख्यसचिवलाई समस्या

भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले विज्ञलाई नियुक्त गर्नुपर्ने प्रावधान लत्याउँदै कार्यकर्ता पोस्न ३२ जिल्लामा बसोवास व्यवस्थापन समिति अध्यक्ष नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन्।  मन्त्री दहितले ठाडो प्रस्तावकै आधारमा नियमविपरीत गुठी संस्थान अध्यक्षमा योग्यता