राजनीति Archive
सीमा सुरक्षाको लागि जनमुक्ती सेनामा भर्ति भएर लडन तयार छौँ – सिंह
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले अध्यक्ष सिमा सुरक्षाकाे लागि आफूहरु जनमुक्ति सेनामा भर्ति भएर सिमाकाे रक्षा गर्ने बताएका छन । भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने बताए । उनले आफ्नो
देउवाले देशलाई कंगाल बनाउन सेटिङ मिलाएको एमालेको आरोप
सरकारले धमाधम नीतिगत निर्णय गर्न थालेपछि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आक्रोश पोखेको छ । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरुले मुलुकलार्इ कंगाल बनाउने भन्दै खारेज
डोल्पाली जनप्रतिनिधिको यस्तो मस्ती ?
डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् ।
सातै प्रदेशमा प्रमुख सचिव नियुक्त,को को नियुक्त भए ?
सरकारले सातै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ। निजामती कर्मचारीको प्रदेशको इन्चार्जको प्रमुखका रुपमा प्रमुख सचिव नियुक्त गरिएको छ। क्षेत्रीय प्रशासकलाई हटाएर प्रमुख सचिव नियुक्त गरिएको हो। उनीहरुले मुख्यमन्त्रीको कार्यालयमा काम गर्नेछन्। ६ जना सचिवलाई प्रमुख
अाखिर कहाँ बसेर यसरी ट्वीट् गर्छन् नवराज सिलवाल ?
पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी कार्य तिब्र भएपनि अहिलेसम्म भेटाउन सकेको छैन । सिलवाल किर्ते कागजात गरेको अभियोगमा उनलाई प्रहरीले तिब्र खोजी कार्य गरेको हो । सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा
सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी
ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ । देशभित्र व्यापक खोजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी

राष्ट्रिय सभाको उम्मेदवार सिफारिसमा एमाले ६ नं प्रदेशमा चरम असन्तुष्टी
नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको भनेपनि ६ नं प्रदेशमा भने चरम असन्तुष्टी देखिएको छ । ६ नं प्रदेशमा ब्यक्तिगत लाभ र ब्यक्तिगत सम्बन्धका आधारमा गैर
अब मनाङेलाई प्रहरीले जुनसुकै बेला समात्न सक्ने
जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न ताकेता गरेको छ ।उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि इकाइले आइतबार लगत कसेको हो । जिल्ला
कांग्रेस–मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र मधेस केन्द्रित दुई दलबीचको तालमेल अझै निष्कर्षमा पुग्न सकेको छैन । प्रदेश २ को सिट बाँडफाँटमा कुरा नमिल्दा तालमेल नटुंगिएको हो । कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी
फेला परेनन् नवराज सिलवाल
कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा छानबिनमा तानिएका पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न आइतबार ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्केको छ । ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले अनलाइन सञ्चार माध्यमलाई आफू भट्टेडाँडामा

