राजनीति Archive

नेपथ्यबाट भाइरल बनेको पलाँताको राजनिति
खासमा भन्ने हो भने पलाँता गाउँपालिकामा राजनीति गर्ने ब्यक्तिको बिकास नै भएको छैन । म बालकले यसाे भन्दा मजाक लाग्न सक्छ । नलागाेस पनि कसरी केटाकेटीहरूकाे भिडमा राजनितिकाे रत्याैली रमाइलाे खेल हाे । अन्तर्राष्ट्रिय जगतमा हेर्ने

नेपाली भूमीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्रीको आग्रह
sकाठमाडाैँ, नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्र्रथम भेलालाई सम्बोधन गर्दै उनले भने,

मन्त्रिमण्डल पूनर्गठन भोलि,सचिवालय बैठकले टुंग्यायो कुरो
काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद पूनर्गठन गर्ने भएका छन् । आज बसेको नेकपा सचिवालयको बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई अधिकार दिएको हो । सचिवालय बैठकले कसलाई मन्त्री बनाउने र कसलाई
उपनिर्वाचन अग्नि परिक्षा हो-अध्यक्ष प्रचण्ड
काठमाडौँ,सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन नेकपालाई सानातिनो अग्निपरिक्षा भएको बताएका छन् । आइतबार राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपनिर्वाचन अग्नि परिक्षा भएको भन्दै त्यसमा पास हुने गरी सहभागिता

मोदीलाई ब्यानर देखाउने विद्यार्थीमाथि प्रहरीको चर्को दमन
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीमा अतिक्रमणको विरोधमा गरेको प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप भएको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले

भारतले मिचेको कालापानी क्षेत्र फिर्ता हुन्छ – प्रधानमन्त्री ओली
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् । आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली

कालापानी बिबादको ऐतिहासिक तथ्य
भारतले किन हेप्यो भन्दा नेपाल सानो राष्ट्र र भारत ठुलो राष्ट्र भएर कदापी होईन । तितो सत्य हामी भित्रको दरिलो एकता र भरपर्दो आत्मबिश्वासको कमि हो राज्य प्रशासन संयन्त्र मनपरि चलाउनुले नै हो । करिब ७०
उपनिर्वाचनले राजनीतिक तापमान बढाउँदै
काठमाडाैँ,तापमान घट्ने र चिसो बढ्ने क्रम जारी रहँदा उपनिर्वाचनको राप भने बढेको छ । मङ्सिर १४ गते शनिबार हुने स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचार प्रसारले राजनीतिक तापमान बढाएको हो । प्रदेश

हटाइने भनेका मन्त्रीहरू यसकारण ‘ढुक्क’
मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ । एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा

बिप्लव नेकपाले लुकाएर राखेको अत्याधुनिक हतियार बरामद
दाङ, दाङ प्रहरीले ‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले’ लुकाएर राखेको अत्याधुनिक हतियार बरामद गरेको छ । प्रहरीले पाँचथान ‘एसएमजी’ राइफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दा

