राजनीति Archive

उम्मेदवारी दर्ता गराउन ढिलो पुगेपछि……

जनकपुर,राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ बाट एक उम्मेदवार ढिला गरि निर्वाचन आयोगको कार्यालय पुग्दा उम्मेदवारी दर्ता गराउनबाट बञ्चित भएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा २५ मिनेट ढिलो पुगेपछि नेपाल संघीय समाजवादी पार्टीका

सर्‍यो नेकपाको केन्द्रीय कमिटी बैठक

काठमाडौं,सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही पुस २३ गतेदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गतेका लागि सरेको छ । नेकपाको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले आगामी माघ ९

राष्ट्रिय सभाकाका लागि कर्णाली प्रदेशमा नेकपा र कांग्रेसको उम्मेदवारी

बिरेन्देनगर, सुर्खेत राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको

नेकपामा कार्यकर्तालाई हेप्ने प्रवृत्ति देखियो : नेता नेपाल

धनगढी,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताएका छन् । पुष्पलाल मञ्च नेपालद्वारा आइतवार धनगढीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीयता र समृद्धि’ विषयको कार्यक्रममा नेता नेपालले पार्टीभित्र

राष्ट्रियसभा सदस्यमा दाजुभाइबीच प्रतिस्पर्धा

काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि एकै परिवारका दाजुभाइ चुनावी प्रतिस्पर्धामा देखिएका छन्। आगामी माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दुई फरक पार्टीबाट सहोदर दाजुभाइ प्रदेश २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन्। सप्तरीको एकै

कमजोरीमा खबरदारी गर्नुपर्छ प्रवक्ता शर्मा

चितवन,नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका कमजोरीको खबरदारी गर्नुपर्ने बताएका छन् । स्थिर सरकार बनेको भएपनि उसलाई जनताले घचघच्याउनु पर्ने उनको भनाइ थियो । नेता शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताए । चितवनको इच्छाकामना

नेकपाको केन्द्रीय बैठक स-यो

काठमाडौं । नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैटक माघ १५ गतेबाट बस्नेगरी मिति परिवर्तन भएको हो  आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी

नेकपाका कारण बन्धक बन्दै संसद

काठमाडाैँ, संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ । विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयनपत्र आज दर्ता हुँदै

काठमाडौं,राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९

राजनीतिलाई समाज सेवामा स्थापित गर्ने भन्दै शर्माले दिए पार्टीलाई धन्यवाद !

काठमाडाैँ, आसन्न माघ ९ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफुलाई उम्मेदवार बनाउने निर्णय गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्मा (पारसमणी) ले पार्टीलाई हार्दिक धन्यवाद दिएका छन् । राजनीतिलाई समाज सेवामा स्थापित