राजनीति Archive

न्याय परिषद् सदस्यमा नियुक्त खड्का

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गरेकी हुन्

३ महिना भित्रमा विदेशबाट नै श्रम स्वीकृति दिइने

काठमाडौं,सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर

जिल्ला सभापतिहरुसँग नेता पौडेलको आग्रह : सभापतिविरुद्ध लड्न तयार रहनुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको पौडेल पक्षको दाबी छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता

सभामुखको नाम पुस २७ मै टुंगो लगाउँछौंः शर्मा

काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुस २७ गतेभन्दा अघि नै सभामुखको नाम टुंगो लाग्ने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना

देउवालाई भेटन प्रचण्ड बुढानीलकण्ठ पुगे

काठमाडौं,सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ। सोमबार देउवाको बूढानीलकण्ठ निवासमा पुगेर प्रचण्डले भेट गरेका हुन्। नेकपाभित्र सभामुख, एमसिसी विवादले चर्काचर्की परिरहँदा प्रचण्डले

सामाजबादी र राजपाले मधेसको लागि घात गरे : जनमत पार्टी बाँके

नेपालगन्ज ,बाँके डा सिके रावत नेतृत्वको दल जनमत पार्टीले सामाजवादी पार्टी र राजपाले मधेसी जनताको लागि घात गरेको बताएको छ । आज बाँकेमा पत्रकार सम्मेलनको आयोजना गरि बिगतमा नेकपा र नेपाली काँग्रेस बिरूद्भ नारावाजी गरि मधेसीसमुदायलाई  सडकमा

तिन दिन पृथ्वीजयन्ती मनाउने

काठमाडौँ,राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ। पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत

सभामुखबारे निर्णय ओली–प्रचण्ड बालुवाटारमा

काठमाडौँ,सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच घनीभूत छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु

दिल्लीस्थित जेएनयूमा नकाबधारी समूहको हिंसात्मक आक्रमण

नयाँदिल्ली, आइतबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा(जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित कम्तिमा १८ जना भन्दा बढि विद्यार्थीहरु घाइते भएका छन् । रुमालले अनुहार छोपेर विश्वविद्यालय

युवा विदेशिएर मुलुक समृद्ध हुँदैनः थापा

कञ्चनपुर,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि