राजनीति Archive

प्रधानमन्त्रीको अभिव्यक्तिले अनावश्यक विवाद
काठमाडौं, प्रमुख प्रतिपक्षी कांग्रेसले समस्याको समाधान खोज्नेभन्दा उत्तेजना फैलाउने गरी हलुका अभिव्यक्ति दिने काम रोक्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रममाथि जवाफं दिने क्रममा भारतको राष्ट्रिय प्रतिक र कोरोना

बाजुराको जगन्ननाथ गाउँपालिकालाई सार्वजनिक निबेदन सरकार ! उद्धार गरिपाँउ
श्री गाउँपालिका अध्यक्ष ज्यू जगन्नाथ गाउँपालिका कार्यालय बाजुरा । बिषय: उद्वार गरिपाउँ भन्ने बारे । सविनय सेवामा नम्र निवेदन गर्नाको खास कारण यो छकि विगत लामो समयदेखि काेभिड १९ को महामारी ले गर्दा अहिले बिश्वले घुडा टेकेको

कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो : चीन
काठमाडौं, चीनले कालापानी नेपाल र भारतबीचको मुद्दा भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजिआनले मंगलबारको मिडिया ब्रिफिङका क्रममा भने, “कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो । हामीलाई आशा छ कि दुई छिमेकीले

नेपालमा कोरोनाबाट कोही मरेको छैन : प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यहरुलाई कोरोना भाइरसक विषयमा ‘प्रवचन’ दिएका छन्। यसअघि स्वास्थ्यकर्मीहरुसँगको छलफलमा कोरोनाका विषयमा दिएको विवादित बयान नै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा दोहोर्याएका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको
प्रधानमन्त्रीमा अहंकारको ककटेल देखियो : बाबुराम
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा अल्पज्ञान र अहंकारको ककटेल देखियो भन्दै कटाक्ष गरेका छन्। संसदमा नीति तथा कार्यक्रममा सांसदल उठाएका प्रश्नको जवाफ सुनेर निस्किएका भट्टराईले ट्वीट्मार्फत ओलीले

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रमअघि सांसदहरुबीच

यसकारण रुमालले माइक्रोफोन छोपेर बोल्न थाले प्रधानमन्त्री ओली
काठमाडौँ , मास्क तथा ग्लोब्स लगाएर संसद भवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको सुरुवात गर्नु पूर्व रुमालले माइक्रोफोन छोपे अनि बोल्न थाले । सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ संसदमा प्रधानमन्त्री केपी शर्मा

कोरोनाका लागि सरकारले गरेको प्रयास असफल भयो : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट नेपाली नागरिक कसैको मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले , ’हाम्रो कोही कोरोना संक्रमितले ज्यान गुमाउनु

वुहानबाट आएको नरम थियो, भारतबाट आएको कडा रहेछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । “अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो

लुटखसोट भित्रको अस्तित्व !
कुनै कालमा सूर्यबाट टुक्रियर अन्तरिक्षमा अड्कीएको एउटा टुक्रा नै पृथ्वी हो । शुरुमा पृथ्वी एकदमै तातो थियो । विस्तारै सेलाउँदै जाने क्रममा पानी र जमिन छुट्टीयो । पृथ्वीको ३ भाग समुद्र बन्यो र एक भाग जमिन

