राजनीति Archive

फेरि नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित
काठमाडाैँ, नेकपास्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको जनाएका हुन् । यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप

नेकपा स्थायी कमिटिको वैठक वालुवाटारमा बस्दै
काठमाडौं, पछिल्लो समय विवाद देखिदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक आज पनि वस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड
ओली–प्रचण्ड तीन घण्टा छलफल, निस्केन निष्कर्ष
काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ । तर, झन्डै चार घण्टा भएको छलफल बिना निष्कर्ष टुङ्गिएको बालुवाटार स्रोतले जानकारी दिएको
नेविसंघका नेतालाई थर्काउँदै देउवाले भने, ‘जहाँ पनि हार्या हार्यै छ, लाज छैन’
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिंडेको भन्दै भ्रातृ संगठन नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रमलाई सम्बोधन
ओली–प्रचण्डबीच बालुवाटारमा छलफल सुरु
काठमाडौं, पार्टी एकतालाई नै अलपत्र पार्ने गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि बालुवाटारमा दुई अध्यक्षबीच निर्णायक वार्ता शुरु भएको छ । दोस्रो पुस्ताका नेताहरुको सक्रियतामा पार्टीभित्र देखिएको विवाद समधानका लागि नेकपाका

आफ्नो समर्थनमा आन्दोलन गर्न ओलीको निर्देशन !
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा आन्दोलन गर्न आफू निकटका युवा र विद्यार्थीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा आफू निकटका युवा तथा विद्यार्थी नेतालाई बोलाएर आफूलाई घेराबन्दी पार्ने षड्यन्त्र भैरहेको भन्दै

दबाब आए पनि यसकारण हट्दैनन् प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका

एमसीसीको म्याद थप्न सरकारले लेख्यो पत्र
काठमाडौं, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेख्दै कार्यान्वयनमा
एकता पूरा नहुँदै विभाजनको संघारमा नेकपा
काठमाडौं, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै विभाजनको संघारमा आइपुगेको छ । २०७५ जेठ ३ गते पार्टी एकीकरण घोषणासभामा प्रधानमन्त्री तथा तत्कालीन एमाले अध्यक्ष केपी ओलीले

घेराबन्दीमा प्रधानमन्त्री ओली, कसरी हुनसक्छ सहमतिको खोजी ?
काठमाडौं, दलभित्र घेराबन्दीमा पारिएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदम के हुनेछ ? नेकपाका माथिल्ला नेताहरूले समेत भेउ पाउन सकेका छैनन् । ओलीपक्षीय स्थायी समिति सदस्य छविलाल विश्वकर्मा भन्छन्, ‘अहिले नेताहरूबीच एजेन्डामा भन्दा

