राजनीति Archive

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

काठमाडौं, पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक पुनः ७ दिनलाई स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सात दिनका लागि स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। बाढी,

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । आज (बिहीबार) जसपा आयोगमा दर्ता भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र

जब प्रचण्डले ओलीलाई भने- पार्टी एकता गर्न मन छैन तपाईंलाई ?

काठमाडौं, नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छरहुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोपरप्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र

बाँकेका युवा बिद्यार्थीहरुको सन्देश नेतृत्वपंक्ति एकतावद्ध भएर अघि बढोस्

नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियू बाँकेले नेतृत्वलाई एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन । बुधबार राष्ट्रिय युवा संघ र अनेरास्ववियुमा आबद्ध युवाहरुले जिल्ला कमिटि मार्फत नेकपाका

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, असार २६ गते बस्ने

काठमाडौं, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल

ओली–प्रचण्ड छलफल निष्कर्षविहीन

काठमाडौं, सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन्

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजै बैठक बस्न लागेको हो । गत असार १० गतेदेखि सुरु भएको बैठकमा शिर्षनेताहरुबीच विवाद चर्किएपछि पटक पटक

सरिता कारबाहीमा पर्दा लीलाको खुल्यो भाग्य

काठमाडौं, समाजवादी पार्टीले सरिता गिरीलाई सांसदबाट बर्खास्त गरेपछि ललितपुरकी स्थायी बासिन्दा लीला सिटौलाको भाग्य खुलेको छ । ललितपुरकी स्थायी बासिन्दा रहेकी सिटौला गिरीभन्दा जुनिएर थिइन् । खस आर्य महिला समानुपातिक कोटाबाट सांसद बनेकी गिरीको स्थानमा सिटौला

सरिता गिरीलाई निष्कासन गर्न कार्यदलको सिफारिस

काठमाडौं, समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ। लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही सिफारिस

सकियो ओली–प्रचण्डबीचको ‘वान टु वान’ वार्ता

काठमाडौं,  पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीचको तीन घण्टा लामो ‘वान टु वान’वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको एक्ला–एक्लै छलफलले संवाद जारी राख्दै