राजनीति Archive

शितलनिवासमा चिनियाँ उपमन्त्रीको टोली
काठमाडौं, नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको टोली राष्ट्रपति कार्यालय शितलनिवास पुगेको छ । केहीबेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्।

संसद् विघटनविरुद्ध गरियो सिटी जुलुस
काठमाडौँ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू०ले संसद विघटनविरुद्ध माइतीघर मण्डलामा सिठ्ठी सिटी जुलुस निकालेको छ । माइतीघर मण्डलाबाट सुरु भएको विद्यार्थीहरुको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । संसद् विघटन प्रधानमन्त्री केपी शर्मा

नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८
१२ वटा मन्त्रालय खाली हुदा पनि मैले मन्त्री नियुक्त गरिनँः बाबुराम भट्टराई
काठमाडौं, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। संसद विघटन गरेर नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने भट्टराईको दाबि रहेको थियो
ओलीको कदमविरुद्ध जसपाको प्रदर्शन
काठमाडौं, संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।आइतबार काठमाडौँको शान्ति बाटिकाबाट सुरु भएको जुलुस पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको

अनुदान कोटामा खोलिएको शिक्षक बिज्ञापनमा परिक्षार्थीद्धारा परिक्षा बहिस्कार
सुर्खेत, सुर्खेमा कक्षा ११ र १२ को नेपाली बिषयको अनुदान कोटामा खोलिएको बिज्ञापनमा हुने परिक्षा बहिस्कार गरीएको छ । शनिबार एक निबेदन जारी गदै परिक्षा बहिस्कार गरिएको हो । जिल्लाको गुर्वाकोट नगरपालिका वडा नं २ स्थित

ओली समूहले लगाएको ताला प्रचण्ड-नेपाल समूहले तोडेपछि लफडा
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको पार्टी कार्यालयमा लफडा भएको छ । आइतबार दिउँसो १२ः३० बजेतिर प्रचण्ड–नेपाल समूहको भेला थियो, ओली समूहले गुटको भेला पार्टी कार्यालय गर्न नपाइने भन्दै मुलगेट, कार्यालय र सभा कक्ष तीन ठाँउमा तालाबन्दी
एमसिसी कार्यान्वयन गनुपर्छः ऊर्जामन्त्री रायमाझी
काठमाडौँ, नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विवादास्पद अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावको प्रस्तावकमा

