राजनीति Archive

उपत्यकाको तापक्रम शून्यमा झर्‍यो

काठमाडौँ, काठमाडौं उपत्यकामा आज बिहानको तापक्रम शून्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । यस्तै, आज जुम्लाको

कांग्रेसले राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदै

काठमाडौं, नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदैछ। ८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध आज सुनुवाइ हुँदै

काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाइ हुँदैछ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी आजका लागि तोकिएको हो ।वरिष्ठ

 केपी ओलीको उल्टो दिनगन्ती सुरु भयो : युवानेता भण्डारी

काठमाडौँ तत्कालीन अखिल ( क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा अनेरास्ववियूका नेता तिलक राज भण्डारिले केपि ओलीको उल्टो दिनगन्ति शरु भएको बताएका छन् । युवा बिद्यार्थीहरुसंगको भेटघाट तथा आन्तरीक बैठकमा नेता भण्डारीले ओलीले देश र जनताको लागि

एनटिटिभी सेवा सुरु गर्दै टेलिकम

काठमाडौं, नेपाल टेलिकमले पुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि

ऊर्जामन्त्री परिबर्तन भएसँगै सुरु भयो फोर्स लोडसेडिङ

काठमाडौँ, काठमाडौँ उपत्यकामा पछिल्लो केही दिनयता पूर्व सूचना बिना नै दैनिक रुपमा बत्ति गइरहेको छ । कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्यको घोषणा भएको तीन वर्ष बितिसक्दा पनि उपभोक्ताले बेलाबेलामा विद्युत् अवरुद्ध हुने समस्या भोग्न

ओली समूहको कार्की ब्यांक्वेटमा भेला सुरु

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्की ब्यांक्वेटमा सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १२ बजेदेखि सुरु हुने भनिएको भेला करिब डेढ घण्टा ढिलो गरी सुरु भएको हो। भेलालाई

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै जानकारी दिएकी हुन् । सीता

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका रिटमा सुनुवाइ भोली हुने

काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगन भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद्

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

काठमाडौं, नेकपाको संस्थापन ९प्रचण्ड(नेपाल) पक्षले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।बुधबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको हो। यसअघि संसदीय