राजनीति Archive

सामुदायिक बन उपभोक्ता समुहका अध्यक्षले ब्यापक भ्रष्टाचार गरेको खुलाशा(भिडियो सहित)

सुर्खेत,सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ र ३ मा पर्ने सिर्जना सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष खड्ग वहादुर सुनारले ब्यापक रुपमा भ्रष्टचार गरेको खुलाशा भएको छ । उपभोक्ता समुहमा व्यापक चरम दामासाही,मनपरी,भ्रष्टचार भएको स्थानियले वताएका हुन् । स्थानिय

फरार ५०५ अपराधी पक्राउ

राजविराज,विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरीको प्रहरी सफल भएको छ ।चालु आर्थिक वर्ष २०७७र७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई

देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुन्छ : प्रधानमन्त्री

विराटनगर, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको मुद्दामा देश र जनताकाविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् । आज (शनिबार) आफूले नेतृत्व गरेको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा

उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखप्रति ओलीले पोखे आक्रोश

काठमाडौँ,  प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखले सर्वोच्च अदालतमा हालेको मुद्दाप्रति आक्रोश व्यक्त गरेका छन्। नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको

पार्टी छोडेर भूल गर्नेहरूलाई आफूसँग फर्कन ओलीको अनुरोध

धनकुटा,प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई गलत बाटो छोडेर आफूमा समाहित हुन पुनः आह्‍वान गरेका छन्। विराटनगरमा शनिबार आयोजित जनसभामा बोल्दै ओलीले जनताको सागरमा सामेल हुन मन भए फर्किन अनुराध गरेका हुन्।आफूहरुको उद्देश्य वादविवाद

कर्णालीका हलिया र घुमन्तेको पिडा उस्तै

सुर्खेत,कर्णाली प्रदेशका हलिया तथा घुमन्ते जाती भनेर चिनिने (राउटे)हरुको पिडा उस्तै उस्तै रहेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरिय मुक्त हलिया समुदायका समस्या र सवालमा सरोकारवालाहरु विच एकदिवसीय कार्यशाला गोष्टीमा आफ्नो पिडा सुनाउदै अधिकांस

साथीको हत्यागरी फरार अभियुक्त पक्राउ

काठमाडौं,साथीको हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।साथीको हत्या गरी फरार अभियुक्त ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको

नेपालमा थप ९७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा

काठमाडौं,प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

१७ औं दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

बैतडी,बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औं दिनमा दाहसंस्कार गरिन लागिएको हो। यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी