राजनीति Archive

सरकार-विप्लव वार्ता सकारात्मक रहेको दावी
काठमाडौं,सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले वताएका छन्। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो
काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को पहिलो चरणको औपचारिक वार्ता सकिएको छ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भई फेरि बस्ने गरी आजको लागि सकिएको हो। आजको

बालुवाटारमा सरकार र विप्लव समूहको वार्ता जारी
काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच औपचारिक वार्ता भैरहेको छ।केहीसमय अघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच वार्ता जारी रहेको स्रोतले जताएको छ। वार्तामा सरकारको तर्फबाट
प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने भएको हो । सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको
नेकपा विवाद : एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह
काठमाडौं,संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन् ।दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल

एकतिहाई सदस्यद्धारा सुर्खेत खानेपानी संस्थाको साधारण सभा बोलाउन आग्रह
सुर्खेत,सुर्खेत उपत्यका उपभोक्ता खानेपानी संस्थाका एकतिहाई सदस्यहरुले संस्थाको साधारण सभा बोलाउन आग्रह गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाको मुल उपभोक्ता समितीको समयावधि २०७६ साल भाद्र २० गतेनै सकिएकोले यथासिग्र साधारण सभा वोलाउन आग्रह गरेका हुन्।

मलाई पदबाट हटाउन सजिलो छैनः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको समेत जिकिर गरेका छन्। कसैले हटाउन सक्छ भने अहिले हटाओस्।तर,

वनमन्त्रीलाई एक अर्बको घुस अफर
काठमाडौं,वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्बको घुस अफर आएको खुलासा गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वैज्ञानिक वन व्यवस्थापन

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ७८ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ।पछिल्लो २४
हामीलाई प्रधानमन्त्री होइन, प्रतिगमनबाट मुक्ति मात्र चाहिएको हो : अध्यक्ष नेपाल
मोरङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई प्रधानमन्त्री नभई प्रतिगमनबाट मुक्ति मात्र चाहिएको बताएका छन् । आज (मंगलबार) प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले कांग्रेस र जसपाबाट प्रधानमन्त्री

