राजनीति Archive

सत्ता सहकार्यका लागि एमाले र जसपाले बनाए कार्यदल

काठमाडौं,नयाँ सरकार गठनलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल समिती गठन गरेका छन्।कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन्। यता, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको जनाईएको छ।

भोलि प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ,प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ। भोलि बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ।भोली विभिन्न मन्त्रीहरुले अध्यादेश गर्ने कार्यसूची रहेको छ। आइतबार बसेको पहिलो बैठकमा माओवादी केन्द्रको बहिष्कार

एमाले र माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र आउनूः निर्वाचन आयोग

काठमाडौं,निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ।मंगलबार बसेको आयोगको बैठकले यसअघि आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई बदर गरेपछि दुई दललाई

माओवादी केन्द्रः संसद र सरकारबारे तत्काल कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे आगामी रणनीति बनाउन तत्काल वार्ता

रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति खड्का

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन्। डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो। सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई

रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् मुद्दा

काठमाडौँ,राष्ट्रियसभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन्।मंगलबार काठमाडौँ जिल्ला अदालतमा पुगेर वलीले पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी हुन्। पन्तले केहीदनअघि सार्वजनिक कार्यक्रममा वलीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति लिएका थिए।त्यसपछि वलीले मुलुकी अपराध

प्रचण्डले वोलाए माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौँ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक वोलाएका छन्। सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिली गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेर ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएसँगै अध्यक्ष प्रचण्डले

सुर्खेतको कार्यालयबाट नेकपा हटाइयो

सुर्खेत,सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टि कार्यालयको नाम र साइनबोर्ड परिवर्तण गरिएको छ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पहिले कै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्काउन मंगलबार सुर्खेतमा नेकपा एमालेको

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् । अपराह्न ४ बजे

एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ, नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । सर्वोच्च