राजनीति Archive

मेरो उम्मेदवारी फिर्ता कुनैपनि हालतमा हुन्नः खिमलाल देवकोटा

काठमाडौँ,वाग्मती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवाकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन्। देवकोटा नेकपा एमाले खनाल-नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार वनेका हुन्। तर बिहीबार माधवकुमार नेपालले

प्रतिगामीविरुद्ध संघर्षमा उत्रन प्रचण्डको आग्रह

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन आग्रह गरेका छन्। इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले

अधिकांस मन्त्रीहरूलाई दोहोर्‍याउने प्रधानमन्त्रीको तयारी

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले शितल निवासमा साढे दुई बजे शपथ ग्रहण गर्ने भएका छन्। त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ ग्रहण प्रक्रिया सुरु हुने छ। एमाले संसदीय दलका नेता

सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा थप्ने निर्णय

सुर्खेत,सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लम्व्याउदै कडाई गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो। यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोली

अलमलमा पर्नुहुन्नः रामकुमारी झाँक्री

काठमाडौं,नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने बताएकी छन्।बिहिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता चलिरहेको बेला झाँक्रीले यस्तो बताएकी हुन्। ‘ठोस प्रस्ताव

प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । बैठकमा आउनु भनेर भर्खरै खबर आएको एक स्थायी कमिटीले सदस्यले जानकारी दिए।

ओलीले चार नेतालाई पठाए पत्र

काठमाडौं,एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित चारजना नेताहरुलाई कारबाही फुकुवा गरेको जानकारी गराएका छन्।ओलीले बिहिबार दिउँसो चारै नेतालाई कारबाही फुकुवा गरेको पत्र नेताहरुलाई पठाएका छन् । आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम

देउवा-प्रचण्डबीच २० मिनेट छलफल

काठमाडौं,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २० मिनेट छलफल भएको छ। बुढानिलकण्ठमा भएको छलफलमा दुई नेताबीच समयमै नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्ने सहमति भएको छ। देउवा

महन्थ ठाकुर पक्षका सांसद रिसोर्टमा

काठमाडौँ,जसपाका महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन्। बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा राखेका हुन् ।१७ सांसदमध्ये १३ जना सांसद् रिसोर्टमा रहेको एक स्रोतले जनाएको छ।सांसदहरूलाई

बूढानीलकण्ठमा ओली–नेपालबिच वार्ता

काठमाडौं,प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ। ओली र नेपालबीचको वार्ता बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा वार्ता सुरु भएको हो। आज दिउँसो ४ बजे वार्ताको समय