राजनीति Archive

अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : दाहाल

काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसका मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।१४औं गणतन्त्र दिवसमा अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले प्रतिशोधी भावना, अंहकारी सोध र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने बताएका

भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार खेदजनक

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार प्रति खेद प्रकट गरेको छ ।शुक्रबार पार्टीको तर्फबाट बाँके जिल्ला सेक्रेटरी अनिलले एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालको कोभिड आईसोलेसन वार्डमा खटिएका स्वास्थ्यकर्मी

राष्ट्रपतिको निर्णय बदर गर्न माग

काठमाडौं, कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्।प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुरु भएको सुनुवाइमा बहस गर्दै कानुन व्यवसायीले राष्ट्रपतिले वैकल्पिक सरकार गठनको मौका

कांग्रेस महाधिवेशन अनिश्चित

काठमाडौं, आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औ महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् ।उनले बिहीबार

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमाले माग्यो स्पष्टीकरण

धनगढी, एमाले स्थायी कमिटीले सरकारबाट फिर्ता हुन दिइएको निर्देशनको अवज्ञा गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार तीन जना मन्त्रीलाई तीन जना मन्त्रीलाई बेग्लाबेग्लै पत्र लेख्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।प्रदेश सरकारमा रहेका आन्तरिक मामिला

‘ओलीको निरंकुश कदमका विरुद्ध तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं’

काठमाडौँ, नेकपा एमालेका १५ स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकारबाहीका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह गरेका छन् ।उनीहरुले राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम्

महन्थले मागे उपेन्द्र यादवसँग स्पष्टीकरण

काठमाडौं, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था

प्रिय मित्र प्रज्वल महान बन्नुभयो

नेपालको ईतिहासमा माओवादी जनयुद्ध १० बर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो, जसमा झण्डै १७ हजार मानिसहरूको रगत बगेको छ । जनयुद्धको शुरुआत एकदमै स्पष्ट दृष्टिकोण सहित गरिएको थियो । जसमा जनवादी क्रान्ती सम्पन्न

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चमा ३० रिट

काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।मंगलबारसम्म गरी ३० रिट परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । जसमध्ये साधारण प्रक्रियाबाट दर्ता भएका १९ रिटको सुनुवाइ १३ जेठमा र संवैधानिक इजलासमा पेस हुने

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वर्तमान र पूर्वसभामुखहरूको ठहर

काठमाडौं, वर्तमान र पूर्वसभामुखहरूको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको छ ।सभामुख अग्नि सापकोटा, पूर्वसभामुखहरू रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी बैठकले सदनको अस्तित्व जनताको अस्तित्व भएको बताउँदै खेलबाड गर्न नहुनेमा जोड दिएको छ